बिर्तामोड । कोशी प्रदेशस्तरी विज्ञान तथा प्रविधि प्रदर्शनीमा झापाको बुद्धशान्ति–२ को आदर्श मावि प्रथम भएको छ । प्रथम भएको सो विद्यालयलाई नगद ४ लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
बिर्तामोड सेरोफेरो झापाको बिर्तामोड नगरपालिका जिल्लाको मुख्य शहरका रुपका विकास भएको नगरपालिका हो । शिक्षा, स्वास्थ्य, व्यापारको सुविधाले यहाँ नागरिकको चाप बढ्दै गइरहेको छ । पूर्व पहाडको केन्द्रको रुपमा रहेको
शिवसताक्षी सेरोफेरो मनकुमार गदाल नगरवासीको स्वास्थ्य समस्याप्रति संवेदनशील रहेको शिवसताक्षीले सामान्य तय सर्ने, नसर्ने, मौसमी, जटिल प्रकृतिको रोगहरुको शुरुवाती चरणको परीक्षण र जनचेतना फैलाउने लगायतका कामलाई तीब्रता दिदैं आएको छ
बनियानी – कोशी प्रदेशकै पहिलो बालमैत्री नगरपालिका झापाको भद्रपुरमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणासम्बन्धी विषयमा विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको छ । बालबालिकाका सरोकारका विषयलाई आगामी बजेटमा समेट्ने उद्देश्यले नगर बाल सञ्जाल
खोटाङ, २६ जेठ – यहाँको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किरातकालीन प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क निर्माण सम्पन्न भएको छ । बुइपास्थित पञ्चदोबाटोमा ३० रोपनी क्षेत्रफलको सरकारी
झापा, २५ जेठः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गको रूपमा रहेको आमसञ्चार क्षेत्रमा महिलाको पहुँच र भूमिका अझै न्यून रहेको बताउनुभएको छ । नारी सञ्चार गृह झापाद्वारा आज विर्तामोडमा आयोजित
बिर्तामोड । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले वास्तविक पहिचान दिने पार्टी नेकपा एमाले भएको बताउनुभएको छ । झापाको बिर्तामोडमा आयोजित महासंघ झापाको विस्तारित बैठक तथा प्रशिक्षण
बिर्तामोड । झापाको दुई दिनको बसाई सकेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर फर्किनु भएको छ । झापाको औपचारिक दुई वटा कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भई भण्डारी आज विराटनगर फर्कनु भएको
काठमाडौं, २५ जेठ । नेकपा एमाले निकट अनेरास्वविुको २४ औँ केन्द्रीय महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ। पार्टीले ३२ वर्षे उमेर हदको मार्गदर्शन तयार गरेको कारण धेरै विद्यार्थी युवा नेताहरू