असार १५, २०८२ आईतबार

Author: इजलास दैनिक

सुनको मुल्य एकैदिन बढयो १३ सय रूपैयाँ

बिर्तामोड । एकैदिन सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बृद्दी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन १३ सय रूपैयाँ बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख


नेपाल-बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड

भद्रपुर- चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा रु २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त


प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

काठमाडौँ, १४ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नयाँ नेतृत्वलाई बधाई तथा शुुभकामना दिनुुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी


तर्सिनुपर्दैन, टुकीयुग फर्किंदैन

प्रेम बहादुर गिरी हाम्रो देशमा १०० वर्षको रैतियुगमा बिजुली १०६ मे. वा. मात्र उत्पादन भयो। लोकतन्त्रपछि उत्पादन ह्वात्तै बढेको छ। केपि, पुष्पकमल, शेरबहादुर लगायतका नेताहरु नेतृत्वमा हुँदा बिजुलीको बिकासमा ध्यान


बीमाबाट साउनयता ६५ हजार बिरामीले लिए उपचार सेवा

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा सेवा सुविधा प्रभावकारी भएपछि विरामीहरुको चाप बढ्दै गइरहेको छ । दैनिक ४ सयभन्दा धेरै नगरवासीले उपचार सेवा पाइरहेको अस्पताल प्रशासनले जनाएको छ


भारतको गुप्तचर एजेन्सी ‘रअ’लाई अमेरिकामा प्रतिबन्ध लगाउन सिफारिस

वासिंगटन डिसी, १४ चैत । अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले भारतमा अल्पसंख्यकहरूलाई नराम्रो व्यवहार भइरहेको आरोप लगाएको छ। जसका कारण पनि आयोगले भारतको जासुसी एजेन्सी ‘रअ’ लाई प्रतिबन्ध लगाउन सिफारिस


घरमा नै यसरी बनाउनुहोस् पनिर कट्टी रोल

काठमाडौं, १४ चैत । पनीरमा पाइने पोषक तत्व शरीरका लागि धेरै किसिमले फाइदाजनक हुन्छ । यो प्रोटिनको राम्रो स्रोत हो। मानिसहरु यसलाई विभिन्न तरिकाले आफ्नो आहारमा समावेश गर्दछन्। धेरैले पनीर


ट्रम्पका कारण इटालीमा मेलोनीको सरकार धरापमा

रोम, १४ चैत । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको सरकार संकटबाट गुज्रिरहेको छ । युरोपमा बदलिएको राजनीतिक समीकरण र अमेरिकाको नीतिमा आएको परिवर्तनले मेलोनीको नेतृत्वलाई कमजोर बनाएको छ । इटालीको वर्तमान सरकार


देशका अधिकांश भागमा आज मौसम सफा रहने

बिर्तामोड – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]