काठमाडौं, १२ चैत । नेपाल बिधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ हटाएकोमा असन्तुष्टी जनाउँदै काठमाडौंमा बिहानै देखी सुरू भएको प्रदर्शन जारी रहेको छ । नेकपा एस निकट अनेरास्ववियूले बिहान प्रदर्शन गरेका
काठमाडौं, १२ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले ओरालो लागेको छ। साताको तेस्रो कारोबार दिन मंगलबार भारी गिरावटसहित बन्द भएको हो। आज नेप्से सूचक ५५.९० अंकले घटेर
काठमाण्डौ – नागरिक समाजका अगुवाहरुले अहिलेको संसद राजतन्त्र माग गर्ने ठाउँ नभएको भन्दै संविधान विरोधी गतिबिधिहरुको खण्डन गरेका छन् । केही सांसदले सीमा बाहिर गएर राजतन्त्र मागिरहेको भन्दै उनीहरुले त्यसलाई
बिर्तामोड १२ चैत । नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले नेविसंघ स्थापनाको इतिहास प्रजातन्त्र स्थापना र जनअधिकारका लागि जोडिएको स्मरण गर्दै स्ववियुमा निर्वाचित विद्यार्थी नेताहरुलाई शैक्षिक समस्या समाधान र
नयाँदिल्ली, १२ चैत । भारत सरकारले सांसदहरुको तलबमा २४ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । संसदीय मामिला मन्त्रालयले सोमबार जारी गरेको सूचनाअनुसार अब प्रत्येक सांसदले मासिक १ लाख २४
मङ्गलबारे – जिल्लाको चुलाचुली गाउँपालिका–२ की हिमादेवी भण्डारीले लौका बेचर मासिक रु ४० हजार आम्दानी गर्दै आउनुभएको छ । कृषि पेसाबाट केही हुँदैन भन्नेका लागि उहाँ परिवार र समाज समृद्ध
बागमती, १२ चैतः हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा रु चार अर्ब २५ करोड २० लाख राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत
काठमाडौं । नेकपा एमालेनिकट श्रमजीवी पत्रकारको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का आकाङ्क्षी राजेश राईले पाण्डेलाई नै समर्थन गरेपछि पाण्डे सर्वसम्मत
बनियानी (झापा), ११ चैतः झापामा चालु आर्थिक वर्षको फागुनसम्म क्षयरोगका ७०० नयाँ बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासका अनुसार उक्त अवधिमा २५ जना बिरामीको