असार १७, २०८२ मंगलबार

Author: इजलास दैनिक

शान्ति सामुदायिक वनको ट्रयाक्टर अवैधानिक काठसहित नियन्त्रणमा

बिर्तामोड । अवैधानिक काठसहित झापाको एक सामुदायिक वनको ट्रयाक्टर नियन्त्रणमा लिइएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर २ स्थित शान्ति सामुदायिक वनको ट्रयाक्टरलाई युवाहरूले नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाएको


भानु टोल कमिटी गठन

भद्रपुर । नेकपा एमाले भद्रपुर –६ स्थित भानुटोमा भएको टोलस्तरीय भेलाले दुर्गा न्यौपानेको अध्यक्षतामा भानु टोल कमिटी गठन गरेको छ । सोमबार भएको भोलाले १९ सदस्यीय भानु टोल कमिटी गठन


गौरादह क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका पौडेल निर्वाचित

बिर्तामोड । गौरादह बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका तुलसीराम पौडेल निर्वाचित भएका छन् । सचिवमा राप्रविसंघका अन्जन राई र कोषाध्यक्षमा अनेरास्ववियु (क्रान्तिकारी) का प्रमेश कार्की निर्वाचित भएका छन् । सो


मेची क्याम्पसको स्ववियु निर्वाचनमा ५८.५८ प्रतिशत मतदान

बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरमा आज सम्पन्न स्ववियु निर्वाचनमा १७०२ मत खसेको छ । २९०५ जना मतदाता रहेको सो क्याम्पसमा ५८.५८ प्रतिशत मत खसेको हो । मतगणना कति बजेदखि


गरामनी क्याम्पसमा राप्रविसंघका उम्मेदवार सभापतिमा निर्वाचित

बिर्तामोड । झापाको बिर्तामोड–९ स्थित गरामनी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा राप्रविसंघका उम्मेद्वार केशव खरेल सभापतिमा निर्वाचित भएका छन् । राप्रविसंघको तर्फबाट सभापतिमा उम्मेदवार बनेका खरेलले २३ मत


स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा मतदान सुरु

काठमाडौं, ५ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । बिहान ८ः०० बजेदेखि ४६ आङ्गिक र दुई सय ५०


बुद्धशान्तिको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

बिर्तामोड । बुद्धशान्ति गाउँपालिका झापाको प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ०८० असोजदेखी निर्माण थालिएको भवन ०८२ को असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । बुद्धशान्ति


त्रिविमा आज स्ववियु चुनाव

बिर्तामोड । विद्यार्थी नेता उत्पादन गर्ने थलोको मुख्य रूपमा चिनिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मङ्गलबार हुँदै छ । आज त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन हुने भएको


अछाम केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

अछाम, चैत ५ गते । अछाम जिल्लाको बटुलासेन आसपास केन्द्रबिन्दु भएर मङ्गलवार बिहान ६ः३३ बजे स्थानीय म्याग्निच्युड ४.३ को भूकम्प गएको छ। नेपाल भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]