काँकरभिट्टा । अफ्रिकन स्वाइन फिभरको आशंका गरिएको काँकरभिट्टाको एउटा बङ्गुर फार्मको बङ्गुरहरुको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ । मेचीनगर नगरपालिकाका पशु सेवा शाखा प्रमुख बिक्रम गुरुङले पशु सेवा विभागको
दमक । झापाको शिवसताक्षी– १० को टेक्रामा अवस्थित दिपेन्द्र आधारभूत विधालयका विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विधालयमा अध्ययनरत १० जना विधार्थीलाई अंग्रेजी माध्यमको पाठ्यपुस्तक एक–एक सेट ताप्लेजुङ मिक्वा
बिर्तामोड । नक्कली नोटसहित झापाको काँकरभिट्टाबाट पक्राउ परेका तेह्रथुम ओयाक्जुङ –५ का २८ वर्षीय गणेश भारतीले झापामा कोठाभाडा लिएर नक्कली नोट छाप्ने गरेको प्रहरीले थप अनुन्धानबाट फेला पारेको छ ।
विर्तामोड । पच्चिस लाख रुपैयाँ ऋण लिएर तिर्न आनाकानी गर्दै आएका एक सदस्यले बिर्तामोडमा सहकारीका कार्यकारी प्रमुखलाई नै ज्यान मार्ने धम्की दिएका छन् । ऋण र ब्याज बढेर ४४ लाख
राजविराज – डाँकाको एक समूहले सुरुङगा नगरपालिका–८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ । बिहीबार राति डाँकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल
बिर्तामोड – बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित बिर्ताबजारमा गए राति आएको जंगली हात्तीले एक घर र क्याम्पसको गेटमा क्षति पुर्याएको छ । जंगली हात्तीले मनिका माझीको घर र अनारमनी
शिवसताक्षी – झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित बालनिकुञ्ज माध्यमिक विद्यालयमा स्व. लोकबहादुर कार्कीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा बिहीवार आयोजित एक कार्यक्रमका विच अक्षयकोष दाता कार्की
इटहरी – विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ । उक्त टोलीले
कनकाई सेरोफेरो झापाको कनकाई नगरपालिकाले सुरुदेखि कृषि क्षेत्रमा प्राथमिकता दिएपछि अहिले आत्मनिर्भरताको बाटोमा अघि बढेको छ । नगरपालिकाले कृषकलाई विभिन्न कृषि सम्बन्धी तालिम दिदैं प्रोत्साहन स्वरुप निःशुल्क तथा अनुदानमा कृषि