असार ४, २०८२ बुधबार

Author: इजलास दैनिक

अर्जुनधाराको बाघेडाँगीमा नाङ्गो तारले स्थानीय जोखिममा

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ४ स्थित बाघेडाँगीमा बिजुलीको नाङ्गो तार रुख– बिरुवालाई छुने गरी तल लत्रिएपछि जोखिम भएको छ । विजुलीका तारहरु अव्यवस्थित भएको कारण जोखिम बढेको स्थानीय बासिन्दाहरुले


भ्रष्टाचार मुद्दा दायर भएपछि माधव नेपालको सांसद पद निलम्बन

काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बनमा परेको छ । पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार नेपालविरुद्ध


गायत्री जयन्तीमा निशान यात्रासहित बिर्तामोड नगर परिक्रमा

बिर्तामोड । झापाको बिर्तामोडमा गायत्री जयन्ती मनाईको छ । गायत्री माता मन्दिर सेवा समिति बिर्तामोड – ५ को आयोजनामा गायत्री जयन्ती मनाइएको हो । गायत्री जयन्तीको अवसरमा मन्दिर परिसरबाट निकालीको


बिरुवा रोपेर झापामा विश्व वातावरण दिवस मनाइयो

भद्रपुर  – ‘प्लाष्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व’ नाराका साथ झापामा सडक किनारमा बिरुवा रोपेर विश्व वातावरण दिवस मनाइएको छ । डिभिजन वन कार्यालयको आयोजना र भद्रपुर नगरपालिकाको संयोजनमा चन्द्रगढी–चारआली


सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

काठमाडौँ, २२ जेठः अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज सुन तोलामा रु पाँच सयले बढेको छभने चाँदीको भाउ


व्यवसायी राहत कोष प्रशंसनीय काम

सम्पादकीय बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा यतिबेला व्यवसायीले उत्साहजनक रुपमा रकम जम्मा गरिरहेका छन्। आफ्नो जन्मदिन वा वैवाहिक उत्सवका अवसरमा व्यवसायीले वाणिज्य संघले स्थापना गरेको


गौरादह नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

गौरादह । गौरादह नगरपालिकाको चालू आर्थिक वर्षको सार्वजनिक सुनुवाइ बुधबार सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा नगरवासीले स्वास्थ्य, कृषि पूर्वाधार विकास, रोजगार र सुशासनका विषयमा जिज्ञासा राखेका थिए


प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन

काठमाडौँ, २२ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी भएकामा सम्पूर्ण खेलाडीमा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । गएराति स्कटल्याण्डमा भएको खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै


पूर्वीनाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोडको पेट्रोलियम पदार्थ आयात

भद्रपुर – चालु आर्थिक वर्ष २०८१-८२ को १० महिनामा पूर्वी नाका काँकडभिट्टाबाट रु १६ अर्ब १९ करोड १५ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल,


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]