असार ५, २०८२ बिहीबार

Author: इजलास दैनिक

माईखोलाको बाढी बस्ती पस्यो : सुगाबथानका २२ घर डुबानमा

भद्रपुर – झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् । मनसुन सुरू भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ


विश्व शान्तिका लागि संस्कृति र सभ्यताबीच समझदारी आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँं, १६ जेठ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्ति, स्थिरता र सद्भावका लागि विभिन्न संस्कृति र सभ्यताहरुबीच समझदारी वृद्धि आवश्यक रहेको बताउनुभएको छ । चीन भ्रमणका क्रममा गान्सु प्रान्तको डुन्ह्वाङमा


बिर्तामोडमा ५० जनालाई लोकसेवा तालिम

बिर्तामोड, १६ जेठ – बिर्तामोड नगरपालिकाले आयोजना गरेको लोक सेवा तयारी कक्षा तालिम सम्पन्न भएको छ । विपन्न, दलित जनजाति तथा आदिवासीहरुको लागि नि:शुल्करुपमा सञ्चालन गरिएको ४५ दिने तालिम आज


शिवसताक्षी ५ का विपन्न नागरिकलाई झुल वितरण

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ५ ले वडाभित्रका विपन्न तथा जोखिममा रहेका समुदायलाई लक्षित गर्दै लामखुट्टे जन्य रोगको रोकथामका लागि झुल (मच्छरदानी) वितरण गरेको छ। वडाले शुक्रबार वडा


१५ दिन अगाडि नै नेपालमा भित्रियो मनसुन

काठमाडौं । नेपालमा १५ दिन अगाडि नै मनसुन भित्रिएको छ। यसपालि मनसुन सरदरभन्दा १५ दिन अगाडि नै नेपाल भित्रिएको हो । गएराति पूर्वी नेपालबाट मनसुन प्रवेश गरेर कोशी प्रदेशका अधिकांश


समाजमा रहेको कुसंस्कार हटाउनु पर्छ : उपसभामुख दनुवार

बिर्तामोड, १६ जेठ । कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले समाजमा जकडिएर रहेको कु–संस्कार हटाउनु पर्ने बताएकी छन् । शुक्रबार बिर्तामोड स्थित होटल सिदार्थमा महिला जनचेतना केन्द्रले आयोजना गरेको ‘बाल


कोशी प्रदेशका मन्त्रीसहितको टोलीद्वारा बिर्तामोडमा हुने विज्ञान प्रदर्शनीस्थलको निरीक्षण

बिर्तामोड । कोशी प्रदेशका मन्त्रीसहितको टोलीले प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनी स्थलको स्थलगत निरीक्षण गरेको छ । बिर्तामोड–५ स्थित देबी माबिमा २०८२ जेठ २४, २५ र २६ गते हुने


११ डिआइजीको सरुवा, को कहाँ?

काठमाडौं – हालसालै बढुवा भएका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा तथा व्यवस्थापन गरिएको छ। प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले शुक्रबार हालै बढुवा भएका डिआइजीहरूको सरुवा गरेको हो।


करिब १२५० किलो गाँजासहित उदयपुर र सिन्धुलीबाट ३ पक्राउ

उदयपुर, १६ जेठ । चौदण्डीगढी नगरपालिका – १ रानीटारबाट अवैध लागूऔषध गाँजा करिब १ हजार १ सय ४३ किलो २ सय ७५ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]