असार १७, २०८२ मंगलबार

Author: इजलास दैनिक

सम्पादकीय : झापाली भीआइपीलाई के मतलव

यतिवेला आम नागरिकको दैनिकी कष्टकर बनिरहेको छ । आवतजावत हैरानी नै भइसक्यो । घर बाहिर निस्कनु रोग निम्त्याउनु नै भएको छ । धुलो, धुवा र ध्वनी प्रदुषणले आम नागरिक हैरानीमा


प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

काठमाडौं१४ कार्तिक –  प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।  स्वास्थ्यस्थिति सामान्य रहेसँगै उहाँ डिस्चार्ज हुनुभएको हो ।  उहाँ धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाारर्थ बुधबार भर्ना हुनुभएको थियो । अस्पतालका मेडिकल डाइरेक्टर


निवर्तमान सभामुख महराविरुद्ध मुद्दा दायर

काठमाडौँ – जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको प्रयास गरेको आरोपमा मुद्दा चलाउने निर्णय गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सरकारकी वकिलको कार्यालयका


पाकिस्तानमा यात्रुवाहक रेलमा आगलागी, कम्तीमा ७३ जनाको मृत्यु

बिबिसी । पाकिस्तानको कराची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा ७३ जनाको ज्यान गएको बताइएको छ। पाकिस्तान रेलवेको तेजगाम एक्स्प्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डिब्बामा आगलागी भएको


झापामा बेकरीको मुल्य ३३.३ प्रतिशतले बढ्यो

बिर्तामोड । झापाका बेकरी व्यवसायीले बेकरी परिकारमा ३३.३ प्रतिशत मुल्य बृद्धि गरेका छन् । उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थको मुल्य बढेपछि व्यवसायीले मुल्य बृद्धि गरेको आज पत्रकार सम्मेलन गरी


प्रधानमन्त्रीले अस्पतालबाट भने : चाँडै काममा फर्किन्छु

काठमाडौं : ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चाँडै काममा फर्किने बताएका छन्।  मिर्गौलामा गम्भीर समस्या देखिएपछि उपचारका लागि बुधबार बिहान धापासीस्थित ग्रान्डी अस्पतालको आईसीयूमा राखिएका प्रम ओलीले


नाम मिलेका कारण झापाको एक परिवार माथि आक्रमण

झापा । लक्ष्मी पूजाको अघिल्लो रात करिव साढे १२ बजे, तिहारको रौनक भए पनि मेचीनगर -११ को धुलाबारी सिरान पश्चिमको गोजाबस्ती प्रायः चकमन्न थियो । मोटरसाइकल हुइँकिँदै आएका ७ जना


प्रधानमन्त्रीको आज पनि डायलासिस केही दिन अस्पतालमै बस्नुपर्ने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि मिर्गौलाको डायलासिस गरिने भएको छ । बुधबार धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस सुरु गरिएको र आज पनि


फोन गर्न हिमाल तथा रुख चढ्नुपर्ने बाध्यता

जाजरकोट । जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्नुहुन्छ । तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उहाँको रहर नभई


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]