असार ८, २०८२ आईतबार

Author: इजलास दैनिक

घुमुवाको प्रयोग गरेर डिएसपीको झापामा असुलीधन्दा

खगेन्द्र घिमिरे झापा । सशस्त्र प्रहरीको सुरक्षा वेस क्याम्प शनिश्चरे झापाका डिएसपी ओजेश ओलीले व्यापारीहरुसँग मासिक नजरना उठाउँने गरेको खुलासा भएको छ । करिव ३ महिनाअघि देखि शनिश्चरे क्याम्पमा जिम्मेवारी


कृषिमा आत्मनिर्भर तर्फ अर्जुनधारा : किसान प्रविधिमैत्री खेतीमा आकर्षित

सुस्मा त्रिखत्री स्थानीय तहको पुनःसंरचना पछि तथा स्थानीय तहको निर्वाचनपछि झापाको अर्जुनधारा नगरपालिका कृषिमा आत्मनिर्भर बन्दै गएको देखिन्छ । कृषकहरुलाई कृषिमा आत्मनिर्भर बन्न र प्रविधिमैत्री बनाउन नगर लागिपरेको हो ।


झापा जिल्लामा हाइअलर्ट : खतरा भए मोवाइलमा म्यासेज

बिर्तामोड । सक्रिय मनसुनका कारण क्षति हुन नदिन झापा जिल्लाको सुरक्षा फोर्सलाई हाइअलर्टमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारीका माधव प्रसाद पोखरेलका अनुसार संभावित जोखिम कम गर्न


भानु जयन्तीको उपलक्ष्यमा विविध कार्यक्रम

मेचीनगर । भानु साहित्यिक प्रतिष्ठान, कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान तथा हेमराज–मेदनी खरेल प्रतिष्ठान एक ठाउँमा मर्ज भएपछि पहिलो पटक भानु जयन्तीको उपलक्ष्यमा विविध कार्यक्रम शुरु भएको छ । आदिकवि भानुभक्त आचार्यको


भद्रपुरमा असारे विकासको बेहाल

द्रोण अधिकारी भद्रपुर । बहुवर्षे आयोजनामा पनि असारे बजेटको प्रभाव देखिन थालेपछि नियामकको नैतिकता पैसामा बिकेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ । गुणस्तरीय काम गराउनु पर्ने नियामक निकाय


बिश्वकप क्रिकेटको फाइलन खेलको टिकट अत्यन्त महंगो

लण्डन । भोली हुने बिश्वकप क्रिकेटको फाइलन खेलको टिकट अत्यन्तं महंगो भएको छ । इङ्ल्यान्ड र न्युजिल्यान्डबीच एकदिवसीय क्रिकेट विश्वकपको उपाधिका लागि भोलि लण्डनमा फाइनल खेल हुँदै छ । उपाधिका


सोमवारसम्मको मौसम यस्तो छ,उच्च सतर्कता अपनाउनुपर्ने

असार २९ गते (आईतबार)दिउँसो: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना


जिल्ला विपद् व्यवस्थापन समिति झापाको अनुरोध

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरको मनसुन सक्रिय रहेको छ । झापा जिल्लाका कन्काई नदी मैनाचुलीमा पानीको वहाव सर्तकता नजिक छ र बढ्दो छ । मध्यान्न पछी वहाव सर्तकता


झापामा दुई सय घर डुबानमा

झापा । तीन दिनयता आएको अबिरल वर्षाका कारण झापाका विभिन्न स्थान जलमग्न बनेका छन् । वर्षाका कारण सयौँ घर डुबानमा परेका छन् भने केही विस्थापित समेत बनेका छन् । खोलामा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]