असार ७, २०८२ शनिबार

Author: इजलास दैनिक

विधापिठमा युवा नेताको जन्मदिन

गोल्धाप । युवा संघका केन्द्रीय सदस्य पर्वतराज भण्डारीले आफ्नो जन्मदिन संस्कृत विधालयका विधार्थीसँग मनाएका छन् । हल्दिवारी – १ गोल्धापमा रहेको ओमकारेश्वर विधा पिठमा उनले ३१ औं जन्मोत्सव मनाएका हुन्


समाचारको सत्यता पत्ता लगाउन साक्षरता

झापा । यु.एस एम्बेसी युथ काउन्सिल नेपालका सदस्यको आयोजनामा कनेक्टिङ क्लास रुम एण्ड न्यूज रुम परियोजना अन्तर्गतको पहिलो कार्याशाला शनिवार आयोजना गरिएको छ । झापाको हल्दीवारी गाउँपालिकामा रहेको श्री महेन्द्र


राष्ट्रिय धान दिवसमा कृषकलाई सम्मान

धुलावारी । नेपाल कम्यूनिष्ट पार्टी मेचीनगर–१० ले भूमिहीन किसानलाई वर्षामा ओढ्नका लागि छाता प्रदान गरेको छ । कृषिमा ३ दशकदेखि क्रियाशिल किसानलाई छातासहित सम्मान पत्र हस्तान्तरण गर्दै सम्मान गरिएको वडा


झापामा बस्नेतको नेतृत्वमा बृहत वृक्षरोपण

विर्तामोड । सरकारको कार्यक्रम अनुसार युवा संघ र वाइसीयल झापाले संयुक्त रुपमा बृक्षरोपण गरेका छन् । कनकाई नगरपालिका वडा नं. ८ लक्ष्मीपुर स्थित सिमलडाँडा पर्यटकीय क्षेत्रमा बृक्षरोपण गरेको युवा संघका


झापामा मदन जयन्ती : १३० जनाले गरे रक्तदान

बिर्तामोड । मदन भण्डारीको ६७ औं जन्म जयन्तीमा आयोजना गरिएको रक्तदानमा १ सय ३० जनाले रक्तदान गरेका छन् । मदन भण्डारी फाउण्डेशन झापाले आयोजना गरेको सो रक्तदान कार्यक्रममा नेकपाका कार्यकर्ता,


करेन्ट लागेर हात्ती मर्यो

भद्रपुर । झापाको हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा शनिबार बिहान मृत हात्ती फेला परेको छ । हात्ती करेन्ट लागेर मरेको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए ।


कोपा अमेरिका : सेमिफाइनलमा अर्जेन्टिना र ब्राजिल भिड्ने

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वार्टरफाइलमा भेनेजुएलालाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो । गएराति अर्जेन्टिनाको


भारतीय क्रिकेट टिममा जर्सीको विवाद

एजेन्सी । जारी एकदिवसीय विश्वकप क्रिकेटमा भारतीय टिम आइतबार इंग्ल्याण्डविरुद्धको महत्वपूर्ण खेलमा नयाँ जर्सीका साथ मैदानमा उत्रिने भएको छ । भारतीय क्रिकेट बोर्ड(बीसीसीआई) ले शुक्रबार भारतीय टिमको नयाँ जर्सी सार्वजनिक


मदन भण्डारी र वर्तमान चुनौति

शिव ढुङगेल आज असार १४, मदन जयन्ती । मदन भण्डारीका अनुयायीहरुले अनेकौं कार्यक्रम गर्दै उनका योगदानको सम्झना गरिरहेका छन् । तत्कालिन एमालेका महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]