नगरवासी आक्रोस, स्वास्थ्य अवस्था नाजुक मेचीनगर । घटना भएको दश दिन बितिसक्दा समेत मेचीनगर–१० धुलावारीकी आरती बुढाथोकी र उनकी छोरी अर्पणा बुढाथोकीलाई हत्या प्रयास गर्ने अभियुक्तहरु सार्वजनिक नगरेकोमा स्थानीयबासी प्रहरीसँग
काठमाडौ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सरकार आलोपालोको सहमति सम्झाएपछि नेकपामा नयाँ तरंग फैलिएको छ । प्रतिवादमा अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किनुअघि दिल्लीमै
सिएम शर्मा कनकाई । सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समुहको बिहीबार सम्पन्न निर्वाचनमा भीम अधिकारीको नेतृत्वमा रहेको संयुक्त लोकतान्त्रिक प्यानल विजयी भएको छ । स्थापना कालदेखि निरन्तर नेतृत्व सम्हाल्दै आएका
भद्रपुर । नेपाली कांग्रेस भद्रपुर–८ नम्बर वडा समितिले वडाको विकासमा नगर नेतृत्वबाट सन्तुलित कार्य नभएको भन्दै नगरपालिकालाई ज्ञापनपत्र पठाएको छ । वडामा रकम कम पठाईंदा सयौ योजना अलपत्र परेको भन्दै
बिर्तामोड । युवा नेता विश्वप्रकाश शर्माको एउटा ट्वीट विरुद्ध सामाजिक सञ्जाल प्रयोगकर्ता खनिएका छन् । कांग्रेस प्रवक्ता शर्माले वृद्धाभत्ता बारे गरेको ट्वीट विरुद्ध शर्मालाई तल्लो तहसम्म गिरेर शर्माको आलोचना गरिएको
बिर्तामोड । गुणस्तर खस्किँदा नेपाली चियाको भारतीय बजार गुम्ने खतरा भएको छ । यसबारे जिल्ला प्रशासन कार्यालय झापाले उधोगी र मजदुरसँग छलफल गरेको छ । नेपाली चियाको गुणस्तरीय उत्पादन हुन
बिर्तामोड । नरेन्द्र मोदीले भर्खरै भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित भब्य समारोहमा मोदीले प्रधानमन्त्री पदको सपथ लिएका हुन् । मोदीले भारतको दोस्रो पटक प्रधानमन्त्रीको कार्यभार सम्हाल्दैछन्
बुधबारे । नेपाल महिला चेम्बर अफ कमर्श बुद्धशान्ति बिहीबार गठन भएको छ । समितिको अध्यक्षमा देवकुमारी मगर (शेर्मा) सर्वसम्मत चयन भएकी छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा कमला प्रधान, वाणिज्य उपाध्यक्षमा
बुधबारे । झापाको मेचीनगर –१२ सहरेडाँगीमा रहेको माधव संस्कृत विद्याश्रम एवम् माधवेश्वर शिव पाञ्चायन मन्दिरमा गत चैत्र २ देखि १० चैतसम्म भएको श्रीमद् आनन्द रामायण धन धान्याञ्चल नवाह ज्ञान महायज्ञको