असार ४, २०८२ बुधबार

Author: इजलास दैनिक

पाँचथर प्रकरण : झुण्डिएका युवा नै हत्यारा भएको आशंका

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार शव मानबहादुर माखिमको भएको पुष्टि भएको


पाँचथर प्रकरण : हत्या गरिएको परिवार सामान्य किसान, एकसाताअघि पनि रहस्यमय घटना

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा दुई परिवारका नौजनाको गएराति रहस्यपूर्ण ढंगले हत्या भएको छ । हत्या भएको दुवै परिवारका सदस्यहरु कृषि पेशामा आवद्ध भएको मिक्लाजुङ वडा नं. ३ का


पाँचथरमा ९ जनाको विभत्स हत्या

पाँचथर – पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार सोमबार राति स्थानीय धनराज शेर्मा


बिर्तामोडमा नगरस्तरीय फुटवल , वडा नं ५ विजयी

विर्तामोड । गणतन्त्र दिवसको अवसर पारेर झापाको विर्तामोड नगरपालिकाले प्रथम नगरस्तरीय अन्तर वडा खेलकुद सञ्चालन गरेको छ । नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा सोमबार शुरु भएको प्रतियोगिताको एक समारोहका


बुद्धशान्तिमा कानुनमन्त्री कार्की अभिनन्दित

अनिल वाग्ले बुधबारे । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की झापाको बुद्धशान्तिमा सोमबार अभिनन्दित भएका छन् । उनलाई जगद्गुरु जन्मस्थल तथा पूर्वीय दर्शन अध्ययन केन्द्र बुद्धशान्तिले अभिनन्दन


महानिरीक्षकको निर्देशनपछि हेल्मेटको निर्णयबाट ‘ब्याक’

बिर्तामोड । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेल्मेट अनिवार्य लगाउनु पर्ने पूर्वनिर्णयबाट पछि हटेको हो । स्रोतका अनुसार नागरिकको बिरोधबीच यस्तो काम


प्रधानमन्त्रीलाई ‘मार्दिन्छु भनेर कमेन्ट’ गर्ने पक्राउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मार्दिन्छु भनेर कमेन्ट’ गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका लालबहादुर तामाङ छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई


मानव अधिकार सञ्जाल झापामा नयाँ नेतृत्व

बिर्तामोड । झापामा मानव अधिकार सञ्जाल गठन भएको छ । मानव अधिकारको क्षेत्रमा क्रियाशिल नागरिक अगुवा रहेको सञ्जालमा विष्णु खरेल अध्यक्ष बनेका छन् । उनको नेतृत्वमा गठन भएको सञ्जालको सचिवमा


कृषकलाई २२ करोड ४० लाख अनुदान

विराटनगर । समग्र कृषि क्षेत्रको प्रबद्र्धन र बजारीकरणका लागि प्रदेश १ को सरकारले कृषकहरुलाई २२ करोड ४० लाख रुपैयाँ अनुदान रकम वितरण गरेको छ । भूमि व्यवस्था तथा कृषि सहकारी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]