नयाँ दिल्ली, १४ जेठ । भारतमा कोरोना भाइरस संक्रमणवाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १०४७ पुगेको छ। जसअनुसार सबैभन्दा बढी ४३० सक्रिय केस केरलामा राज्यमा
बिर्तामोड । झापाको मेचीनगर – १३ मा मंगवार विहान भएको सर्वपक्षीय भेलाले नेपाल आयल निगम चारआली शाखाबाट हटाइएका कर्मचारीहरुलाई विनासर्त पुनर्वाहलीको माग गरेको छ । भेलाले कर्मचारीहरुलाई काममा फर्काउनु माग
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित गोकुल जोशी मार्गमा कालोपत्रे सुरु गरिएको छ । कछुवारीदेखि दाहाल गाउँसम्मको ७ सय ५३ मिटर खण्डमा मंगलवार कालोपत्रे सुरु गरिएको हो ।
पोखरा । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा थेबे दोस्रोपटक अध्यक्ष निर्वाचित भएका हुन् । पोखरा सभागृहमा मंगलबार भएको मतदानबाट
दमक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्वास्थ्यमन्त्री भुपेन्द्र राई सहितको टोलीले कोशी प्रदेश, प्रादेशिक आयुर्वेद अस्पताल झापाको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । झापाको कमल गाउँपालिकामा रहेको सो आयुर्वेदिक
काठमाडौं, १३ जेठ । नेकपा (एमाले) महासचिव शंकर पाेखरेलले विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउनुपर्ने बताएका छन्। पार्टीका सबै विभागका सबै सदस्यहरूको विस्तारित भेला/बैठकलाई सम्वाेधन गर्दै उनले यस्तो बताएका हुन् । उनले
काठमाडौं, १३ जेठ । प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा चालु
काठमाडौं, १३ जेठ । विश्व प्रसिद्द सगरमाथा आरोही कामीरिता शेर्पाले आफ्नो पुरानो रेकर्ड ब्रेक गरेका छन् । आज मंगलबार बिहान आरोहण गरेर उनले यसअघि बनाएको आफ्नै रेकर्ड तोडेका हुन् ।
बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले लघुवित्त समिक्षा कार्यक्रम तथा व्यवसायिक मौरी पालन सम्बन्धी तालिम प्रदान गरेको छ । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक साकोसले बिर्तामोडमा