पाँचथर, ३० वैशाखः याङ्वरक गाउँपालिकाले २३ जना युवायुवतीलाई केलाङ ९च्याब्रुङ० नृत्य प्रशिक्षण दिइएको छ । गाउँपालिकाको वार्षिक कार्यक्रमबमोजिम छ वटा वडाका युवा लक्षित पाँच दिने प्रशिक्षण सोमबार सम्पन्न भएको हो
काभ्रेपलाञ्चोक, ३० वैशाख – अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको
बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा विवाद भएपछि प्रतिनिधि छनौट प्रक्रिया स्थगित भएको छ । विवादका कारण जिल्ला, प्रदेश र केन्द्रीय प्रतिनिधि छनौट स्थगित भएको निवर्तमान नगर सभापति
ललितपुर, बैषाख २९ – राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले मुलुकी अपराध संहिताको मस्यौदा माथि व्यापक छलफलको आवश्यकता औल्याउनुभएको छ । महिला, कानून र विकास मञ्चले सोमबार गोदावारीमा आयोजना गरेको “नीति तथा
खोटाङ, २९ वैशाख – किरात समुदायको प्रमुख चाड साकेला (उभौली) आजदेखि औपचारिकरूपमा सुरूआत भएको छ । तीन चुल्हा तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने
ढाका – बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युत्का क्षेत्रमा सहकार्य आवश्यक भएको बताउनुभएको छ । बङ्गलादेशमा रहुनभएकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग आज ढाकामा भएको भेटमा उहाँले बङ्गलादेश, नेपाल, भुटान
बिर्तामोड । झापा प्रहरीले आइतवार साँझको हावाहुरीबाट बाह्रदशीका केरा किसानलाई ५१ लाख रुपैयाँ बराबरको क्षति पुगेको रिपोर्ट निकालेको छ । हालै रिपोर्ट सार्वजनिक गरेको झापा प्रहरीले किसानको ३० विगाको केरा
राजु शाक्य एक दिन बिहान भगवान् बुद्धलाई आफ्नो अनुयायीहरूले सुनाए कि अङ्गुलिमालले आफ्नी आमालाई मार्न गइरहेको छ । यस जघन्य अपराध हुनबाट रोक्नु श्रेयस्कर हुन्छ भन्ने उहाँलाई लाग्यो । त्यतिखेर
विराटनगर, २९ वैशाख – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्व शान्ति र विकासको खोजीमा रहेको जनाउँदै गौतमबुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त हुने बताउनुभएको छ ।