असार ८, २०८२ आईतबार

Author: इजलास दैनिक

सामाजिक सञ्जालमा धेरै विकृति छ, व्यवस्थित गर्नुपर्छ : मेयर प्रसाईं

बिर्तामोड – झापाको बिर्तामोडमा ‘सामाजिक सञ्जालको प्रयोग र चुनौती विषयक अन्तरक्रिया’ आज सम्पन्न भएको छ । प्राइम मिडिया प्रालिद्वारा सञ्चालित नयाँ पेपर डटकमको आयोजनामा अन्तरक्रिया भएको हो । सोही कार्यक्रमका


स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा भद्रपुरमा एकको मृत्यु

बिर्तामोड । झापाको भद्रपुरमा आइतवार राती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका वडा न.४ झापा चोकमा चन्द्रगढीबाट बनियानी तर्फ जादै गरेको प्र १–०१–०१२ प ९९३७


नेतृत्वको लफडाले कृषिथोकमा व्यापारीलाई असर नगरोस्

सम्पादकीय  बिर्तामोडको कृषि थोक बजारका विषयमा आइरहेका पछिल्ला समाचारले व्यवसायिक क्षेत्रलाई फेरि एकपटक निराश बनाएको छ । बजारको नेतृत्व गरेका अध्यक्ष र पूर्व अध्यक्ष बीचको आपसी विवाद सतहमा आइरहँदा त्यहाँ


अनन्तादर्श संस्कृत वेद विद्यालयमा १२ वर्षीय बालकको रहस्यमय मृत्यु, छानविन गर्न माग

टिकाराम बास्तोला झापा । झापाको कनकाई नगरपालिका–७ निवासी १२ वर्षीय उत्सव गौतम गत चैत २७ गते शिवसताक्षीस्थित एक गुरुकुलको स्टोरमा मृत अवस्थामा फेला परेका थिए । शिवसताक्षी १० अनन्तादर्श संस्कृत


कनकाईमा छात्राहरुलाई ३ महिने कम्प्युटर तालिम

चन्द्र बस्नेत कनकाई । सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको आयोजना तथा कनकाई नगरपालिका वडा नं. ३ को आर्थिक सहयोगमा कनकाई ३ का ३० जना छात्राहरुका लागि ३ महिने कम्प्युटर तालिम सुरु


झापामा कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको तयारी

रोहित काफ्ले भद्रपुर । झापामा कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता हुने भएको छ । आउँदो जेठको पहिलो साता देखि प्रतियोगिता गर्ने गरी झापा जिल्ला खेलकुद विकास समितिले तयारी थालेको समितिका अध्यक्ष


झापा गोल्डकपका अध्यक्ष गिरीद्वारा राहत कोषमा ५१ हजार सहयोग

झापा । झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’ का लागि ५१ हजार एक सय रुपैयाँ प्रदान गरेका छन् । व्यवसायीको हितका


बिर्तामोड फुट–७ कप खुला फुटसलको उपाधि योङ युथ धरानलाई

बिर्तामोड – झापाको बिर्तामोडस्थित बिर्तामोड स्पोर्टस सेन्टरमा भएको प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको उपाधि योङ युथ एफसी धरानले जितेको छ । आइतवार साँझ भएको फाइनल खेलमा आयोजक बिर्तामोड


कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

इनरुवा – अर्ना र चराका लागि प्रसिद्ध  कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको छ । विगतका तुलनामा चालु आर्थिक वर्षमा आरक्षमा आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्या


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]