असार ९, २०८२ सोमबार

Author: इजलास दैनिक

झापा जिल्ला सहकारी संघको उपाध्यक्षमा भट्टराई निर्वाचित

बिर्तामोड । झापा जिल्ला सहकारी संघको आज सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । आठौँ सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचनको मत परिणामसमेत सार्वजनिक भएको हो । मत परिणाम


विराटनगर महानगर कमिटीमा जनार्दन शर्मा निकट प्यानलै विजयी

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा दिनेशकुमार राजवंशी (देव) को प्यानल निर्वाचित भएको छ । जनार्दन शर्मा समूहबाट राजवंशी नेतृत्वको प्यानल नै विजयी भएको हो । राजवंशीले


सरकार ढल्छ भन्नेहरु गल्न थालेका छन्ः प्रधानमन्त्री

काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेको टिप्पणी गरेका छन्।


रामचौक सामुदायिक वनको अध्यक्षमा धिताल

बिर्तामोड । रामचौक सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा भोला धिताल सर्वसम्मत हुनुभएको छ । समूहको २५ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट उहाँको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । उपभोक्ता


शिवसताक्षीका २ सय माताहरुलाई सम्मान

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ६ ले माता तीर्थ औंशीको अवसरमा वडाभरिका २ सय ज्येष्ठ आमाहरुलाई झुल वितरण गर्दै सम्मान गरेको छ । वडाले गर्मी याममा लाग्न सक्ने रोगहरुप्रति


स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ, १३ वैशाख – राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रका निम्ति नेपाली पत्रकारहरूले आफ्नो जीवन र जीविकाको समेत परवाह नगरी काम गरेको बताउनुभएको छ । नेपाल रिपब्लिक मिडियाले आज यहाँ आयोजना गरेको


हिकोला रोडका व्यवसायी संगठित

बिर्तामोड । व्यवसायीहरुको हकहित संरक्षण गरी उद्योग व्यवसायको विकास तथा प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले आफ्नै मातहतमा रहनेगरी उपसमिति गठन गर्न शुरु गरेको छ । शनिवार बिर्तामोडस्थित


फोटो पत्रकारिताले जीवनलाई जीवन्त र इतिहासलाई अमर बनाउनसक्छः सभामुख घिमिरे

पाटन – सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताले जीवनलाई जीवन्त र इतिहासलाई अमर बनाउन सक्ने भएकाले महत्वपूर्ण रहेको बताउनुभएको छ । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार


कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्यो

बेलबारी , १३ वैशाख – प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]