असार १०, २०८२ मंगलबार

Author: इजलास दैनिक

वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गर्ने चार पक्राउ

काठमाडौँ – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै करोडौँ ठगी गर्ने चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा


विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

काठमाडौँ, १० वैशाख – विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या तीन सय ९७ भएको पाइएको छ


१२ कक्षाको परिक्षा १० दिनका लागि स्थगित, अब २१ बैशाखमा हुने

काठमाडौं । वैशाख ११ का लागि तय भएको कक्षा १२ को परीक्षा अन्ततः बैशाख २१ गतेसम्म सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलवार बिहान निजामती कर्मचारी राखेर भए पनि परिक्षा


यस्तो छ पोपले जहिल्यै रातो जुत्ता लगाउनुको रहस्य

एजेन्सी ।  क्याथोलिक क्रिस्चियन धर्मका महान् धार्मिक नेता पोप फ्रान्सिसको अप्रिल २१ मा ब्रेन स्ट्रोकका कारण निधन भएको थियो। क्रिस्चियन धर्मका नेता हुनुका साथै उनी भ्याटिकन देशका राजा पनि थिए।


शिक्षकको २२ औं दिनको आन्दोलन आज पनि, भोलीको परिक्षा बहिस्कार गर्ने

काठमाडौं, १० बैशाख । शिक्षकहरूको आन्दोलन आजवाट थप एक घन्टा अगाडीबाट सुरू हुने भएको छ । प्रायः अपरान्ह १२ः०० बजेवाट सुरू हुने आन्दोलन आजवाट भने बिहान ११ः०० बजेवाट सुरू हुने भएको


देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, १० वैशाख –  हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा रहने बताएको छ । महाशाखाका अनुसार आज


बिर्तामोडबाट दुई दिनमा तीन जनाको उद्धार

बिर्तामोड । मानवसेवा आश्रमले बिर्तामोडबाट दुई दिनमा तीन जनाको उद्धार गरेको छ । सोमवार भद्रपुर रोडबाट आमा छोराको उद्धार गरेको मेचीनगर–४ स्थित मानवसेवा आश्रमले मंगलवार पनि थप १ जनाको उद्धार


मादक पदार्थ सेवन गरेर ममाथि अभद्र व्यवहार भयो : जलवर्षा राजवंशी

जलबर्षा राजवंशी (चौधरी) उपप्रमुख– गौरादह नगरपालिका, झापा आदरणीय नगरवासी आमाबुबा,दाजुभाई,दिदीबहिनीहरु सम्पुर्णमा मेरो हार्दिक नमस्कार । अमुल्य मत दिएर उपप्रमुख बनाउनु हुने मेरा नगरवासीहरुमा केही कुरा राख्न मन लाग्यो । मलाई


जरिवाना तिरेपछि उद्योग खोल्यो, अखाद्य वस्तु नष्ट

मेचीनगर – सञ्चालकले पचास हजार रुपैयाँ जरिवाना तिरेपछि मेचीनगर नगरपालिकाले उद्योगको ताला खोलिदिएको छ । मेचीनगर–९ स्थित पूजा फुड प्रोडक्सन उद्योगका सञ्चालकले म्याद नाघेको पास्ता र सुजी उत्पादन, बिक्री वितरण


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]