असार ६, २०८२ शुक्रबार

आर्थिक

उनन्तीस मुलुकसँग व्यापार नाफा

काठमाडौं । नेपालले वैदेशिक व्यापार गरिरहेका १४८ मुलुकमध्ये २९ सँग व्यापार नाफामा रहेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको छ महिनासम्म नाफामा रहेका २९ देशमा नेपालबाट १० अर्ब


तरकारी उत्पादन गर्न एक करोड सहयोग

इलाम । सरकारले इलामको रोङ गाउँपालिकालाई तरकारी उत्पादनका लागि रू एक करोड सहयोग गर्ने भएको छ । सहरबासीलाई लक्षित तरकारी उत्पादन गर्न अर्थमन्त्रालयबाट उक्त सहयोग प्राप्त हुन लागेको गाउँपालिकाले जानकारी


समानुपातिक निर्वाचन : कुन दलले गरे कति खर्च ?

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा सहभागी दलहरुले खर्च निर्वाचन आयोगलाई खर्च विवरण बुझाएका छन् । थ्रेसहोल्ड कटाएका ७ सहित ४७ दलहरुले खर्च विवरण बुझाएका हुन् । समानुपातिकतर्फ नेकपा एमाले, कांग्रेस,


दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार एक सय ८३ दशमलव ६२ अङ्कमा कायम भएको


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ


बिर्तामोडको कृषिथोकमा सम्झौता विपरित व्यापार गर्नेहरुको सटरमा तालावन्दी

बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा सम्झौता विपरित व्यापार गर्नेलाई कारबाही गर्न थालिएको छ । कृषिथोक बजार व्यवस्थापन समितिले सम्झौता विपरित व्यापार गर्नेहरुको सटरमा मंगलवारदेखि तालावन्दी गर्दै कारबाही थालेको हो


नेप्से परिसूचकमा सामान्य वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आठ दशमलब १५ अङ्कले ओरालो लागेर दुई हजार एक सय ७१ दशमलब २५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार


आयातसँगै घट्यो निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०७९÷८०को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो । तथ्याङ्क


मङ्सिर-पुसमा पनि बढ्यो चामलको भाउ

सीता शर्मा काठमाडौँ, माघ १० गते । हरेक वर्ष नयाँ धान भित्र्याएपछि बजारमा चामलको भाउ घट्ने गरे पनि यो वर्ष भने बढेको छ। गएको असोजयता चामलको मूल्य प्रतिबोरा पाँच सय


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]