अर्जुनधारा । सहकारिताबाट कृषि क्षेत्रमा आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकाले नगरस्तरीय सहकारी सञ्चालन गरेको छ । विसं २०७६ मा नगरपालिकाले आफ्नै सहकारी ऐन निर्माण गरेको र त्यसको
गगन ढकाल झापा । झापामा माछा पालनमा किसानहरुको आकर्षण बढेको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दको तथ्यांक अनुसार जिल्लामा माछा पालनमा किसानहरुको आकर्षण बढेको पाइएको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रु ३० खर्ब सात अर्ब ७५ करोड बराबरको तरलता प्रवाह गरेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको
बिर्तामोड । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला रु पाँच सयले बढेर रु एक लाख तीन हजार नौ सय तोकिएको छ । उक्त सुन हिजो प्रतितोला
पाँचगाछी । झापा इनर्जीले अबको ६ महिनाभित्र उर्जा उत्पादन थाल्ने भएको छ । झापा इनर्जीले १० मेगावाटको सौर्य उर्जा परियोजना ६ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेको हो । बिहीवार परियोजना
पाँचगाछी । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आर्थिक रुपान्तरण अबको आवश्यकता भएको बताएका छन् । झापा इनर्जीको चौथो वार्षिक साधारणसभामा बोल्दै उनले राजनीतिक परिवर्तनको आन्दोलन सकिएको भन्दै आर्थिक रुपान्तरण गर्न आवश्यक
काठमाडौं । आर्थिक वर्ष २०७२÷७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गर्भनर डा चिरञ्जीवि नेपालले वाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब पु¥याउने पर्ने व्यवस्था गर्नुभयो । यसका
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा ४१.०४ अंकको गिरावट आएको छ । तीव्र उतारचढावबीच बिहीबार नेप्से १.८७ प्रतिशतले घटेर २१४९.३९ बिन्दुमा आएर बन्द भएको छ । बिहीबार दोस्रो
झापा । झापाका कृषि लक्षित करोडौँको कार्यक्रम सञ्चालनमा रहेका छन् । जिल्ला चालु आर्थिक वर्ष २०७९÷८० मा रू १३ करोड २३ लाख ७५ हजार बराबरको विभिन्न ३० शीर्षकमा कृषि लक्षित