काठमाडौं । हिउँदेबालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र केही परिमाण मल नेपाल भित्रने क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका
दाङ । दाङमा आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा दुई सय ९५ नयाँ साना तथा घरेलु उद्योग थपिएका छन् । जसमा रु. ६१ करोड २४ लाख ३१ हजार पूँजी लगानी गरिएको छ
काठमाडौं । नेपालमा सन् २०२२ मा रेमिट्यान्स आप्रवाह ३ दशमलव ६ प्रतिशतले बढेर साढे आठ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘माइग्रेसन एन्ड डेभलपमेन्ट
डोटी । बाजुराका हिमाली क्षेत्रमा बस्ने अधिकांश भेडा व्यवसायी हिउँदको समयमा चिसो छल्न परिवारसहित बेंसी झर्ने गरेका छन् । व्यावसायिकरुपमा भेडापालन गरिरहेका भेडा व्यवसायी चिसो मौसम सुरु हुन लागेदेखि छिमेकी
काठमाडौं । नेपाल हस्तकला महासङ्घले यही मङ्सिर २३ देखि २७ गतेसम्म १९ औँ हस्तकला व्यापार मेला काठमाडौँमा गर्ने भएको छ । हस्तकला क्षेत्रको विकास तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले मेला
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो ।
बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले २२ औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रवार संस्थाको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रतिवेदन सार्वजनिक गरेको हो ।
बिर्तामोड । झापाको दुई सहकारीले राष्ट्रिय सहकारी महासंघको एसोसिएसट (सहयोगी) सदस्यता प्राप्त गरेका छन् । महासंघको बिहीबार बसेको बोर्ड बैठकले चारपाने, झापामा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था
सिमकोट । हिमाली जिल्ला हुम्लामा पछिल्लो समय परम्परागत तेल पेल्ने ‘दुनेडी’ कोल लोप हुन थालेको छ । प्रविधिको विकाससँगै यहाँ परम्परागत प्रविधिमा आधारित दुनेडी लोप हुने स्थितिमा पुगेको हो ।