असार ३, २०८२ मंगलबार

आर्थिक

बिर्तामोडका व्यवसायी उधोग महासंघमा संगठित, अध्यक्षमा निरौला

बिर्तामोड । नेपाल राष्ट्रिय उधोग व्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको प्रथम नगर भेलाले युवा व्यवसायी विवेक निरौलालाई अध्यक्षमा चयन गरेको छ । बिहीवार बिर्तामोडमा आयोजित भेलाले निरौलालाई अध्यक्षमा सर्वसम्मत चयन


नेप्सेमा दोहोरो अङ्कको वृद्धि

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार हुने साताको अन्तिम दिन आज कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेका छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.५३ अङ्कले उकालो


चामल खरिदमा बिर्तामोडका उपभोक्तालाई ६३ हजार छुट

बिर्तामोड । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालय बिर्तामोडले गत असोज महिनादेखि सहुलियतमा चामल विक्रि गर्दै आएको छ । चाडवाड लक्षित विक्रि कार्यक्रमलाई अहिले पनि निरन्तरता दिएको


उपभोक्ता संरक्षण महासंघ प्रदेश १ गठन

दमक । कालोबजारी तथा समाजमा रहेका विकृतिहरु बिरुद्ध आवाज उठाउन स्वतन्त्र निकायको रुपमा गृहमन्त्रालय मार्फत उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय सहितको रायमा नेपाली उपभोक्ता संरक्षण महासंघको प्रदेश १ कार्यसमिति गठन


नेप्सेमा सूचीकृत वाणिज्य बैंकले गरे लाभांश घोषणा : नविल ३८ र सिभिलले पाँच प्रतिशत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सबै वाणिज्य बैंकले गत आर्थिक वर्षका नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । मुलुकका कूल २७ वाणिज्य बैंकमध्ये नेप्सेमा सूचीकृत २६


अरुणोदय शैक्षिक पुरस्काबाट तीन जना पुरस्कृत

बिर्तामोड । अरुणोदय बचत तथा ऋण सहकारी संस्था विर्तामोडले तीन जना विद्यार्थीलाई पुरस्कृत गरेको छ । सहकारीको ९ औं वार्षिक साधारणसभाको अवसरमा अरुणोदय शैक्षिक पुरस्कारबाट तीन जना विधार्थीलाई सम्मान गरेको


झापामा बेल्ला मोटर्सबाट ठगिए सर्वसाधारण

बिर्तामोड । झापाको बिर्तामोडबाट बेल्ला मोटर्स खरिद गरेका व्यक्ति ठगिएका छन् । बिर्तामोड– १ मा रहेको आरती बुद्ध अटो मोवाइल्सबाट ढुवानीका लागि खरिद गरेको बेल्ला मोटर्समा अनेकौ समस्या देखा परेपछि


दानाको कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि

चितवन । कुखुराको दानाका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भएपछि मूल्यवृद्धि भएको बताइएको छ । कच्चा पदार्थको मूल्यवृद्धिसँगै दानाको


गरिब देशलाई ९३ अर्ब डलर सहयोगको घोषणा

झापा । विश्व बैंकले कम आय भएका देशहरूलाई कोभिड–१९ बाट सिर्जित सङ्कटको सामना गर्दै हरित, अझ लचिलो र समावेशी भविष्य निर्माणका लागि ९३ अर्ब डलरको पुनःपूर्ति ‘प्याकेज’ घोषणा गरेको छ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]