असार १, २०८२ आईतबार

आर्थिक

ब्याङक्वेटको महाविजोग

बिर्तामोड । झापा बिर्तामोडका ब्याङ्क्वेट (पार्टी प्यालेस) व्यवसायीले स्वास्थ्य मापदण्ड पुरा गरेर व्यवसाय सुचारु गर्ने तयारी गरेका छन् । सबै क्षेत्र सञ्चालनमा आइसकेकोले ब्याङ्क्वेटलाई स्वास्थ्य मापदण्ड पुरा गरेर चलाउन दिनुपर्ने


मेची सहकारीको अध्यक्षमा पुनः भट्टराई

दमक – मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दमकको २५ औं वार्षिकोत्सव तथा २७ औं साधारणसभाबाट अध्यक्षमा नारायणप्रसाद भट्टराई चयन भएका छन् । शनिबार संस्थाको सभाहलमा सम्पन्न छैटौ कार्यकालको निर्वाचनबाट अध्यक्षमा


बजार अनुगमन : कतै कम तौल, कतै म्याद गुज्रेका सामग्री बिक्री

पाँचथर । कोभिड–१९ को दोस्रो लहर फैलिएयता जिल्लास्थित नियमनकारी निकायले हिलिहाङ गाउँपालिकाका केही खाद्यान्नका पसलको अनुगमन गरे । विरलै मात्र हुने गरेको बजार अनुगमन महामारी र निषेधाज्ञाले ठप्प थियो ।


साउनमा एक खर्ब ७१ अर्बको व्यापार

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालको निर्यात ११५ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल रु २० अर्ब ७६ करोड


ऋणको भरमा सामाजिक सुरक्षा कोष

काठमाडौं । विवादित बनिरहेको सामाजिक सुरक्षा कोष ऋणको भरमा चल्दै आएको पाइएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ‘नयाँ युगको शुरुआत’ भन्दै व्यापक प्रचारप्रसारका साथ अघि बढाएको सामाजिक


मानुषी लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो । कम्पनीले साउन २७


शिवसताक्षीको नयाँ रेकर्ड : देशभरमै सबैभन्दा कम बेरुजु

झापा । झापाको शिवसताक्षी नगरपालिका आर्थिक अनुशासन र वित्तिय सुशासनमा मुलुकमै रेकर्ड बनाएको छ । केहिदिन अघि महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा शिवसताक्षीले मुलुकभरमै कम बेरुजुमा रेकर्ड बनाएको हो । महालेखा


बढ्दो छ बेरुजुको चाङ

खोटाङ – खोटाङका स्थानीय तहमा बेरुजुको चाङ ठडिएको छ । दश स्थानीय तह रहेको जिल्लामा गत आर्थिक वर्ष २०७६/०७७ गरिएको लेखा परीक्षणका क्रममा रु ४० करोड ९७ लाख ७६ हजारभन्दा


पाँच हजार १२ मेट्रिकटन अलैंची निर्यात

काठमाण्डाै – अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैंचीको माग बढ्दै गएपछि ७४ प्रतिशतले निर्यात बढेको हो। गएको आर्थिक वर्ष पाँच हजार १२ मेट्रिकटन अलैंची निर्यात भएको व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रले जनाएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]