जेष्ठ २७, २०८२ सोमबार

आर्थिक

कोरोना बीमामा नयाँ मापदण्ड, बिमांक रकमको २५ प्रतिशत मात्र दिने

काठमाडौँ । बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ । नयाँ मापदण्डअनुसार बीमितलाई कोभिड–१९ सङ्क्रमण पुष्टि हुनासाथ बिमांक रकमको २५ प्रतिशत मात्र दिने भएको छ । आइसोलेसनमा बस्नु परेमा


सरकारले ओम्‍नीलाई कालोसूचीमा राख्यो

काठमाडौं : कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री खरिद गर्दा घोटला गरेको आरोप लागेको अनियमितमा संलग्न भएको आरोप लागेको ओम्‍नी बिजनेस कर्पोरेशन इन्टरनेसनललाई सरकारले कालोसूचीमा राखेको छ । स्वास्थ्य सेवा विभाग, टेकुले


सिम्रिक साकोसद्वारा २ लाख २२ हजार उपचार सहयोग

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड सेवा केन्द्रले आफ्ना ११ जना सदस्य र तिनका परिवारलाई उपचार सहयोग हस्तान्तरण गरेको छ । संस्थाका विभागीय प्रमुख विजय बस्नेत


समन्वयमा सार्वजनिक यातायात सञ्चालन हुने

झापा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारसँग सम्बन्धित मन्त्रालय र निकाय सँगको समन्वयमा सार्वजनिक यातायात सञ्चालनबारे निर्णय गरिने बताउनुभएको छ । असोज १ गतेबाट


लकडाउनमै धौलागिरी पारिजातको दुई शाखा विस्तार

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको धौलागिरी पारिजात बहुउदेश्यीय सहकारी संस्था लि. ले दुई ठाउँमा शाखा विस्तार गरेको छ । लकडाउनको समयमा दुई ठाउँ शाखा विस्तार गरेको संस्थाका अध्यक्ष कृष्ण पौडेलले


पेट्रोलियम पाइपलाइनले एक वर्षमा ८० करोड ढुवानी खर्च बच्यो

झापा । नेपाल आयल निगमले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षका अवधिमा करीब ५३ करोड लिटर डिजेल आयात गरेको छ । विसं २०७६ भदौ २४ गते दक्षिण एशियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम


‘कर भुक्तानी गर्न दबाब दिनु अव्यवहारिक’

झापा । नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमणको असामान्य अवस्थामा पनि सामान्य अवस्थामा जस्तै सरकारले उद्योग, व्यवसायी र करदातालाई नियमित कर विवरण तथा कर भुक्तानी गर्न दबाब दिएको भन्दै ध्यानाकर्षण भएको


अलैँचीमा सकस : बजार मूल्यभन्दा भन्सार मूल्य दोब्बर

इलाम । स्वाभाविकरूपमा हामीलाई लाग्छ, वस्तुको मूल्यअनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने हो तर,


उद्यमशील युवालाई सहुलियत कर्जा दिने कार्य अन्तिम चरणमा

झापा । उद्यमको क्षेत्रमा नयाँ अवधारणा सीप तथा प्रविधि प्रयोग गरी उद्यमशीलतामा लाग्ने चाहना भएका युवाको प्रयासमा साथ दिनेगरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय योजना


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]