जेष्ठ २४, २०८२ शुक्रबार

आर्थिक

भारतद्धारा प्याज निर्यातमा प्रतिबन्ध

बिर्तामोड । भारतको केन्द्र सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । त्यहाँको संयुक्त वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । भारत सरकारको निर्णयको प्रत्यक्ष


दशैँसम्म प्याजको भाउ नघट्ने

काठमाण्डौ – दशैँसम्म प्याजको भाउ नघट्ने व्यवसायीले बताएका छन् । भारतमा प्याजको उत्पादन घटेर आयात कम भएकाले भाउ महँगो भएको उनीहरुको भनाइ छ । असोज लागेपछि प्याजको भाउ बढ्न थालेको


चाडपर्वमा मुल्य नबढाउन आग्रह

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नजिकिँदै गरेको दशैं तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गरेर कुनै पनि उपभोग्य वस्तुको मुल्य वृद्घि नगर्न तथा बजारमा कृत्रिम अभाव नदेखाउन नगरका उद्योगी


बिरिङको बगर धितोमा राखेर ५ करोड लगानी

झापा । नक्कली धितोमा ऋण दिएको आरोपमा बैंकका पूर्व सिइओसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित


इलाममा एक किलो चियाको मूल्य ३५ हजार !

इलाम । इलाम चियाका लागि प्रसिद्ध जिल्ला हो । यहाँको चिया मुलुकभित्र मात्र नभई बाहिरसमेत जान थालेको छ । पछिल्लो समय अर्गानिक चियाको माग बढ्न थालेपछि त धेरै चिया उद्योगसमेत


बजार प्रतिनिधि संघ प्रदेश १ को अध्यक्षमा दाहाल

बिर्तामोड । नेपाल बजार विक्री प्रतिनिधि संघ प्रदेश नं. १ को अध्यक्षमा राजु दाहाल निर्वाचित भएका छन् । शनिवार इटहरीमा सम्पन्न भएको प्रथम अबिधेशनबाट उपाध्यक्षमा इश्वर खड्का र तीर्थ पोखरेल


बजाजको महामेला : पहिलो दिनमै ५१ जनाले चढे नयाँ बाइक

बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि बजाज कम्पनीको एक्सचेन्ज महामेलाको शुरु भएको छ । महामेलामा पहिलो दिन ५१ जनाले नयाँ मोटरसाइकल खरिद गरेको मेची पावर मोवाइल ट्रेडका सञ्चालक मनोज बंशलले जानकारी


सहकारीमाथिको आक्रमण बन्द गर्न माग

बिर्तामोड । झापा जिल्ला सहकारी संघले सहारा नेपालको नवनिर्मित भवनमा आइतबार भएको बम बिस्फोटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले आज विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानकर्षण भएको जनाएको


डिजल, पेट्रोल र मट्टीतेलको भाउ घट्यो

झापा – नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेललको भाउ घटाएको छ । निगमले पेट्रोल,डिजल र मट्टीतेलको भाउ २ रुपैयाँका दरले घटाएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]