झापा, ७ वैशाख – भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट
बिर्तामोड । झापाका एक दर्जनभन्दा बढी सहकारीमा चोरी तथा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । आज इटहरीबाट ६ जनाको समूहलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
काठमाडौँ, ७ वैशाखः स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु सात सयले उकालो लागेको छ । बिहीबार
काठमाडौँ, ६ वैशाख – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ । बुधबार ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आई वे नं
झापा – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पेय पदार्थ उत्पादन गरी ३५ मुलुकमा निर्यात गर्दै आएको झापास्थित सिङ्गापुर बेभरेज प्रालिको निरीक्षण गर्नुभएको छ । मेचीनगर-१४ दुहागढीस्थित प्रालिको कारखानामा उहाँले हलुका पेय
बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले नक्कली सुन देखाई ठगी गर्ने एक जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले आज दिउँसो बिर्तामोडस्थित शनिश्चरे रोडबाट जाल्पागुडी सिलिगुडीका ५४ वर्षीय शेर बहादुर
काठमाडौँ । भारतमा लोकसभाको निर्वाचन शुरु हुदै छ । १९ अप्रिल देखि जुन १ सम्म सात चरणमा हुने यस निर्वाचनका लागि अहिले दलहरु उम्मेदवार छनौट र प्रचार प्रसारमा व्यस्त रहेका
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले सहारा पत्रकार उपचार कोषमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको छ । १ करोड रुपैयाँ पुगेको घोषणासँगै आज दाताहरुलाई सम्मान गरिएको हो । प्रथम
बिर्तामोड । झापाको बिर्तामोड–५ मा नयाँ बसपार्क प्रवेशद्वारमा ३ करोड रुपैयाँ लगानीमा सुविधा सम्पन्न होटल रुस्किन संचालनमा आएको छ । पूर्व–पश्चिम राजमार्गबाट नयाँ बसपार्क प्रवेश गर्ने मार्गमा रहेको होटलको नयाँ