मङ्गलबारे (इलाम), ९ चैतः अनुगमन तथा भ्रमणका लागि यहाँ आएका चिनियाँ चिया व्यवसायीले इलामका विभिन्न चिया उद्योगमा एक लाख किलोग्रामभन्दा बढी चिया अर्डर गरेका छन् । चिया बगान र उद्योगको
काठमाण्डाै – आन्दोलनरत सहकारी पीडित र सरकारबीच आठ बुँदे सहमति भएको छ । सहमतिसँगै सहकारी बचतकर्ताको आन्दोलन स्थगित भएको छ । सहमतिपत्रमा पीडित पक्षले माग गरेका एवम् अहिले समस्या देखिएका सहकारी
मनोज अधिकारी इलाम – सूर्योदय नगरपालिका–९ ढोडेका रामप्रसाद राईले चियाको प्राङ्गारिक खेती सुरु गर्नुभएको ६ वर्ष भयो । उहाँको १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट दैनिक ८० किलो उत्पादन हुन्छ
झापा, ६ चैत : पहाडको अन्नबाली नहुने रुखोपाखो जग्गाबाट सङ्कलन हुने कमसल काठबाट उत्पादन भइरहेको भेनियर पाता (कोर भेनियर) को निकासी दररेट घटाउन व्यवसायीले माग गरेका छन् । नेपाल भेनियर
काठमाडौँ – स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु सात सयले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार दुई
काठमाडौँ, ६ चैत : राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै रु ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ । विभागले
काठमाडौँ, ४ चैत : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेर दुई हजार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले इण्डियन आलय कर्पोरेशनबाट आजै प्राप्त भएको नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य घटाएको हो । यससँगै अब नयाँ
काठमाडौं, २ चैत । सरकारसँग ६ बुँदे सहमति गरेपछि लघुवित्तका ऋणीले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । शुक्रबार सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको हो