असार १२, २०८२ बिहीबार

आर्थिक

चिनी आयातमा भन्सार छुट दिन संसदीय समितिको निर्देशन

काठमाडौँ, ३१ भदौ – संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी आयातमा कर तथा भन्सार छुटको सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको


प्रयोगविहीन भयो एक करोड २८ लाखमा बनेको पुल

पाँचथर, ३० भदौ : पाँचथरमा सयौँ स्थानमा सडक पुल निर्माण गर्नुपर्ने आवश्यकता छ । स्थानीय तह निर्माणपछि सडकको ट्रयाक विस्तार गर्ने कार्य द्रुत हुँदा बस्ती, गाउँ, वडा र पालिकालाई जोड्न


सहकारीहरु घरजग्गा, अर्पाटमेन्ट र डिपार्टमेन्टमा लगानी गर्दा समस्यामा

झापा । गत वैशाख २६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८०’ ले सहकारी क्षेत्रका समस्या पहिचान गरी समाधानको उपायसहितको प्रतिवेदन मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई


ऋण असुली नहुँदा समस्यामा शिखर सहकारी

बिर्तामोड । झापामा पपुलर सहकारीको रुपमा स्थापित शिखर बचत तथा ऋण सहकारी संस्था यतिवेला आर्थिक संकटको चपेटामा परेको छ । बिर्तामोडमा मुख्य कार्यालय रहेको शिखरले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा


समस्या भएका सहकारीका सञ्चालक र पदाधिकारीको सम्पत्ति रोक्का राखिने, विदेश भ्रमण पनि बन्देज

काठमाडौं । समस्याग्रस्त घोषणा भएका सहकारीको सञ्चालक र कर्मचारीको सम्पत्ति बेचेरै भए पनि बचतकर्ताको निक्षेप फिर्ता गराइने भएको छ । सहकारी क्षेत्र सुधार कार्यदल २०८० को प्रतिवेदनमा सहकारी क्षेत्रमा देखिएको


नेप्से परिसूचक ४४ दशमलव ३० अङ्कले बढ्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ३० अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक दुई दशमलव २८ प्रतिशतले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ अङ्कमा


सहकारीपीडितलाई उजुरी गर्न अपिल

म्याग्दी, २४ भदौ – जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुुरी गर्न अपिल गरेको छ । एक वर्षअघि बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सहकारी


झापाका दुई दर्जन सहकारी खारेजी प्रक्रियामा

बिर्तामोड । झापाको विभिन्न पालिकामा सञ्चालित दुई दर्जन् सहकारीको खारेजी प्रक्रिया अघि बढेको छ । नियमित प्रक्रिया पुरा गर्न नसकेका सहकारीहरुको खारेजी तयारी गरिएको हो । कोशी प्रदेश सकारी रजिस्ट्रार


चामलको मूल्य १५ वर्षयताकै उच्च विन्दुमा : एफएओ

पेरिस । प्रमुख निर्यातक भारतले केही धानको विदेशी बिक्रीमा प्रतिबन्ध लगाएपछि अगष्ट महिनामा विश्वव्यापी धानको मूल्य १५ वर्षयताकै उच्च बिन्दुमा पुगेको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले शुक्रबार जनाएको छ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]