असार ११, २०८२ बुधबार

आर्थिक

भारतमा टमाटर बेच्दा बिर्तामोडका एक व्यापारीलाई ११ लाख नोक्सान

बिर्तामोड । झापा बिर्तामोडका एक व्यवसायीले ५ पिकअप टमाटर विक्री गर्दा उल्टै ११ लाख रुपैयाँ नोक्सानी व्यहोरेका छन् । नोक्सानी व्यहोर्नेमा बिर्तामोडस्थित कृषिथोक बजारका खगेन्द्र महतो रहेका छन् । व्यापारी


माछाका ‘ह्याचलिङ’मा किसान आकर्षित

भरतपुर । चितवनको मत्स्य विकास केन्द्र भण्डाराद्वारा उत्पादित माछाका भुराप्रति किसान आकर्षित भएका छन् । कार्यालयले आर्थिक वर्ष २०७९-८० मा सात करोड ५० लाख माछाको ह्याचलिङ (चारदेखि सात दिनको भुरा)


चाँदनी सहकारीद्वारा कृषकलाई दुधमा अनुदान

शनिश्चरे । अर्जुनधारा – ४ भाङबारी स्थित चाँदनी बहुउद्देश्यीय सहकारी संस्थाले ३७४ जना दुध उत्पादक कृषकलाई अनुदान वितरण गरेको छ । शनिबार स्थानीय विन्ध्याबासिनी सिंहदेवी मन्दिरको श्रवण हलमा संस्थाको आयोजना


आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै

काठमाडौं । आइतबार आठ वर्ष अवधिको रू. १० अर्ब बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ । सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको हो


झापामा महंगियो टमाटर, पूर्वी नाकाबाट दुई दिनमा १३ हजार केजी निर्यात

बिर्तामोड । भारतीय टमाटर आउन छोडेपछि झापाको बजारमा टमाटरको मुल्यमा आकासिएको छ । स्थानीय उत्पादनमा कमि र भारतीय टमाटरको आयाम कम भएपछि मुल्य वृद्धि भएको व्यापारीहरुको भनाई छ । बिर्तामोडस्थित


नेप्से परिसूचकमा ४१ दशमलव ०६ अङ्कको वृद्धि

विर्तामोड । यो साता कारोबारको लगातार तीन दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज चौथो दिन भने उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४१ दशमलव


सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

विर्तामोड । यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक तीन दशमलव २१


तनहुँमा उत्पादित कागतीले बजार पाएन

दमौली । तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गर्नुभएका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो


फल नपाक्दै किबी किसानलाई बजारको चिन्ता

झापा । पश्चिम इलामको देउमाई–३ का तेजबहादुर कटुवालले १५ रोपनीमा लगाएको किबीका बोटमा यतिबेला फल लटरम्म फलेका छन् । गाउँमा उन्नत किसानका रुपमा परिचित कटुवाल लहरामा लटरमम्म किबी हेरेर मुस्कुराउनुहुन्छ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]