असार १०, २०८२ मंगलबार

आर्थिक

आगामी दुई शनिबार बैंक खुल्ने

बिर्तामोड । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालार्ई असार २३ र ३० गते शनिबारका दिन सेवा बन्द नगर्न परिपत्र गरेको छ । चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी,


एनआईसी बैंक चन्द्रगडीले रकम खोज्न तदारुकता नदेखाएको पीडितको गुनासो

भद्रपुर । एनआईसी एसिया बैंक चन्द्रगढी शाखामा रहेको जगदम्बा टी प्रोसेसिङ प्रालिको खाताबाट डिजिटल माध्यमबाट अनधिकृत रुपमा चोरी भएको रकम खोजीका लागि बैंकले तदारुकता नदेखाएको सञ्चालक भक्तप्रसाद अधिकारीले गुनासो गरेका


नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

बिर्तामोड । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव शून्य छ अङ्कले ओरालो लागेर दुई


महापुराणको आयव्यय सार्वजनिक

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ७ स्थित सामुहिक उद्धार तथा उपकार संघले श्रीमद् भविष्य महापुराण सप्ताह ज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरेको छ । संघद्वारा बुधबार कार्यालयमा आयोजित आयव्यय सार्वजनिकीकरण कार्यक्रममा


नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

बितोमोड । यो साताको सुरुवाती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्क बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर दुई


महासङ्घ र परिसङ्घले आर्थिक मुद्दामा सहकार्य गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घबीच निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्ने विषयमा छलफल भएको छ । महासङ्घले आज परिसङ्घका नवनिर्वाचित पदाधिकारी र


लघु उद्यमीहरुलाई प्रविधि सहयोग

बिर्तामोड । बिर्तामोड नगरपालिकाले लघु उद्यमीहरुलाई प्रविधि सहयोग गरेको छ । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले विभिन्न वडाका उद्यमीहरुलाई सोमवार प्रविधि हस्तान्तरण गरेको हो । नगरपालिकाको


कसले गर्दैछ झापामा चिनी तस्करी ?

झापा । मोरङको सीमा नाकाबाट तस्करीको माध्यमबाट नेपाल भित्राइएको १० बोरा चिनीसहित एउटा अटो ट्याम्पो झापाको दमकबाट प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विशेष सूचनाको आधारमा


झापा जिल्ला सहकारी संघले ऋण असुली गर्न पालिकासँग सहयोग माग्यो

बिर्तामोड । सहकारीहरुले ऋण लगानी असुलीका लागि स्थानीय तहको सहयोग मागेका छन् । झापाका स्थानीय तहहरुलाई संघले पत्रचार गर्दै सहयोग मागेको हो । सहकारी संघ संस्थाको ऋण नियतवस नतिर्ने, नतिर्नका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]