जेष्ठ ४, २०८२ शनिबार

खेल

बिर्तामोड ४ सेमिफाइनलमा प्रवेश

बिर्तामोड । बिर्तामोड वडा नम्बर ८ लाई ४–२ गोल अन्तरले पराजित गर्दै बिर्तामोड वडा नम्बर ४ चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगर खेलकुद


बुद्धशान्तिमा वडा स्तरीय टि-टेन क्रिकेट प्रतियोगिता हुँदै

बुधबारे । झापाको बुद्धशान्तिमा असोज २८ गतेबाट प्रथम बुद्धशान्ति कप वडास्तरीय टि–टेन क्रिकेट प्रतियोगिता शुरु हुने भएको छ । आयोजक आदर्श युवा क्लब बुधबारेले शुक्रबार कार्यलयमा पत्रकार सम्मेलन गर्दै खेलको


सितोरियो करातेतर्फ दिक्तेल डोजो पहिलो

खोटाङ, २७ असोज – दिक्तेलमा आयोजना गरिएको १५ औँ जिल्लास्तरीय सितोरियो कराते प्रतियोगितामा ४७ पदकसहित दिक्तेल डोजो पहिलो भएको छ । नेपाल सितोरियो कराते सङ्घ खोटाङले दिक्तेलस्थित माटिकोरेस्थित बहुउद्देश्यीय कभर्ड


बिर्तामोड २ सेमिफाइनलमा प्रवेश

बिर्तामोड । बिर्तामोड वडा नम्बर १ विरुद्ध ५–१ गोल अन्तरको जित निकाल्दै बिर्तामोड २ चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा आज


राजगढको झापा एफसी सेमिफाइनलमा

बिर्तामोड । राजगढको झापा एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ स्थित बेलडाँगीमा रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको


बिर्तामोड–५ सेमिफाइनलमा प्रवेश

झापा । बिर्तामोड वडा नम्बर ५ जारी चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा आज भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा बिर्तामोड वडा नम्बर


मानेभञ्ज्याङ गोल्डकपको उपाधिको लागि जलपाइगुडी र आर्मी भिड्ने

मानेभञ्ज्याङ । सातौ मानेभञ्ज्याङ गोल्डकपको उपाधिको लागि बिएसके जलपाइगुडी र टेरिटोरियल आर्मी दार्जिलिङ भिड्ने भएका छन् । आज सम्पन्न दोश्रो सेमीफाइनल खेलमा चाँद एफसी तीनधारियालाई २–१ गोल अन्तरले हराउँदै आर्र्मीले


बिर्तामोड ६ क्वाटरफाइनलमा प्रवेश

बिर्तामोड । बिर्तामोड वडा नम्बर ६ जारी चौंथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंङगशालामा आज भएको खेलमा बिर्तामोड वडा नम्बर ९ लाई


विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा

बिर्तामोड । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले  फिफा विश्वकप–२०२६ को पहिलो चरणअन्तर्गत लाओसविरुद्ध खेलका लागि आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]