खोटाङ – खोटाङमा सञ्चालन हुँदै आएको सर्वाधिक राशिको अनुप स्मृति आमन्त्रित गोल्डकप फुटबलको तेस्रो संस्करण आगामी पुसमा आयोजना गरिने भएको छ । विसं २०६९ जेठ १ गते ट्र्याक्टरले किच्दा ज्यान
काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आगामी बिहीबार (असोज २० गते) नेपाल आइपुग्ने घोषणा गरेका छन् । एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै
राम निरौलाकनकाई । खेलकुदसँगै सामाजिक क्षेत्रमा अतिरिक्त क्रियाकलापका गतिविधिहरु गर्दै आएको कनकाई खेलकुद प्रतिष्ठानले सन्थाल समुदायको संस्कृति संरक्षणमा सक्रियता देखाएको छ । “खेलकुद मार्फत राष्ट्र विकासको अभियान” भन्ने नारालाई आत्मसाथ
अर्जुनधारा । झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकप–२०७९ को फाइनलमा आयोजक अर्जुनधारा स्पोर्टिङ क्लब र बिर्तामोड युनाईटेड फुटबल क्लब बिर्तामोडले प्रतिस्पर्धा गर्ने भएको छ । अर्जुनधारा–७स्थित अर्जुनधारा खेलमैदानमा शुक्रबार
झापा । राष्ट्रिय खेलकुद परिषद्ले यसै महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेल तालिका आज सार्वजनिक गरेको छ । पोखरा क्रिकेट रङ्गशालामा आयोजना हुने महिला
अर्जुनधारा । रोमाञ्चक मोडबाट पहिलो सेमिफाइनलमा सैनिक युथ क्लब बिर्तामोडलाई पराजित गर्दै आयोजक अर्जुनधारा स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा २–२ गोलको बराबरी खेलेर खेलको निर्णय सडनडेथबाट
खुदुनावारी । धनकुटा महिला फुटबल क्लब झापाको अर्जुनधारामा जारी प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिता तेस्रो खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । गोल्डकपको अन्तिम क्वाटरफाइनलमा आज (बुधबार) सुनसरी जिल्ला
अर्जुनधारा । बिर्तामोड एफसी झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । चिरपरिचित प्रतिद्वन्दी ब्रदर एफसी चन्द्रगढीलाई ३–२ गोलअन्तरले पराजित गर्दै बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको हो
अर्जुनधारा । सैनिक एफसी बिर्तामोड झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । स्पर्धी दमक फुटबल एकाडेमीलाई ३–० गोलअन्तरले पराजित गर्दै सैनिकले अन्तिम चारमा स्थान सुरक्षित