असार २०, २०८२ शुक्रबार

खेल

आर्मी झापा गोल्डकपको फाइनलमा प्रवेश

बिर्तामोड । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि


झापा गोल्डकप : झापा ११ सेमिमा

बिर्तामोड । घरेलु टोली झापा –११ फुटबल क्लब यहाँ जारी पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वार्टर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई


प्रदेशस्तरीय प्रथम अध्यक्षकप सुरु : टेम्के विजयी

दमक । प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा टेम्के फुटबल क्लब सुनसरीले विजयी सुरुआत गरेको छ । कमल गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा आयोजक समितिलाई १–० ले पराजित गर्दै


झापा गोल्डकप : सहज जीत निकाल्दै आर्मी सेमिमा प्रवेश

त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबारको खेलमा भारत दार्जिलिङको एम एफसीलाई ३–० ले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । आर्मीका


झापा गोल्डकप : संकटा क्लब सेमिमा प्रवेश

बिर्तामोड । संकटा क्लब काठमाडौँ नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै


सातदोबाटो सेमिफाइनल प्रवेश

बिर्तामोड । सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो


झापा गोल्डकप : नारी दिवसमा महिलालाई प्रवेश निशुल्क

बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी पाँचौं झापा गोल्डकपमा मंगलवार महिलाहरुका लागि विशेष छुटको व्यवस्था गरिएको छ । मुल आयोजक समितिका अनुसार ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको


झापा गोल्डकप : पुलिसलाई हराउँदै संकटा विजयी

बिर्तामोड – संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको


झापा गोल्डकपको दोस्रो दिन : पुलिस र संकटाबीच प्रतिस्पर्धा हुँदै

बिर्तामोड । शनिवारदेखि शुरु पाँचौं झापा गोल्डकपको दोस्रो दिन आज विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने आजको खेल निकै प्रतिष्पर्धा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]