जेष्ठ १९, २०८२ आईतबार

अर्जुनधारा

किराँत राई यायोक्खा अर्जुनधाराको साधारणसभा

अर्जुनधारा । किराँत राई यायोक्खा अर्जुनधारा नगर समितिको २९ औं बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिका – ९ कटहरडाँडास्थित यलम्बर भवनमा संस्थाद्वारा आयोजित साधारणसभाले आर्थिक प्रतिवेदनहरु पारित


अर्जुनधारामा ज्येष्ठ नागरिकलाई सम्मान

अर्जुनधारा । ज्येष्ठ नागरिक सामुदायिक मिलन समाज अर्जुनधाराले आफ्नो ११ औं बार्षिकोत्सवको अवसर पारेर ४२ जना ज्येष्ठ नागरिकलाई शनिबार सम्मान गरेको छ । मिलन समाजको आयोजना र अर्जुनधारा नगरपालिकाको सहयोगमा


अर्जुनधारामा तटवन्धनका लागि ४ करोडको योजना, प्रभावित क्षेत्रका जनता उत्साहित

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकालाई तटवन्धनका लागि ४ करोड रुपैयाँ विनियोजन भएको छ । जनताको तटबन्धन कार्यालय झापाबाट अर्जुनधाराको विभिन्न क्षेत्रमा तटवन्धन गर्न उक्त रकम प्राप्त भएको हो । तटवन्धन


शान्ति सामुदायिक वनको ट्रयाक्टर अवैधानिक काठसहित नियन्त्रणमा

बिर्तामोड । अवैधानिक काठसहित झापाको एक सामुदायिक वनको ट्रयाक्टर नियन्त्रणमा लिइएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर २ स्थित शान्ति सामुदायिक वनको ट्रयाक्टरलाई युवाहरूले नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाएको


अपाङ्गता भएका व्यक्तिहरुलाई सामग्री हस्तान्तरण

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ स्थित प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र झापाली समाज इजरायलको सहयोगमा नगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुलाई सामग्री एक कार्यक्रमका बीच हस्तान्तरण


दहिझोडा सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा देवराज बुढाथोकी विजयी

इन्द्रकुमार राई शनिश्चरे – अर्जुनधारा नगरपालिका – ४ स्थित दहिझोडा सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष पदमा देवराज बुढाथोकी विजयी भएका छन् । उपभोक्ता समूहको फागुन १६ गते शुक्रबार सम्पन्न भएको


नवदुर्गा आविले मनायो ४१ औं वार्षिकोत्सव

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ४ रातेखाल स्थित नवदुर्गा आधारभूत विद्यालयको ४१ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ बुधबार सम्पन्न भएको छ । प्रमुख अतिथि एवं अर्जुनधारा नगरपालिकाका मेयर बलदेव सिंह


दुर्गा शक्ति समाज कल्याण संघको अध्यक्षमा खड्का

शनिश्चरे । अर्जुनधारा नगरपालिका –४ स्थित दुर्गा शक्ति समाज कल्याण संघ (ज्येष्ठ नागरिक मिलन केन्द्र ) को अध्यक्षमा केदार खड्का सर्वसम्मत चयन भएका छन् । संस्थाद्वारा मंगलबार श्रवण हलमा आयोजित


अर्जुनधारा संस्कृत आदर्श माविको ३३ औं वार्षिकोत्सव सम्पन्न

शनिश्चरे । अर्जुनधारा नगरपालिका –७ स्थित अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयको ३३ औं बार्षिकोत्सव तथा सावित्रादेवी प्रसाई स्मृति अक्षयकोष छात्रवृत्ति वितरण समारोह सोमबार सम्पन्न भएको छ । प्रमुख अतिथि एवं


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]