जेष्ठ २५, २०८२ शनिबार

अर्जुनधारा

सलह किन्न अर्जुनधाराद्वारा पाँच लाख विनियोजन

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार


अर्जुनधाराको बजेट ७९ करोड ६३ लाख : भूमि बैंक स्थापना गर्नेदेखि नानीसँग ज्ञानी कार्यक्रम सार्वजिनक

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले आ.व. ०७७/७८ का लागि ७९ करोड ६३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । योजना तर्जुमा समिति संयोजक कमला खतिवडा आचार्यले आगामी वर्षको नीति


अर्जुनधारामा ६ घण्टा पसल खोल्ने निर्णय, अनिवार्य मुल्य सूची राख्नुपर्ने

बिर्तामोड । अर्जुनधारा नगरपालिका क्षेत्रभित्र रहेका पसल सञ्चालन गर्न सर्वपक्षीय बैठकले बिहान ६ बजेदेखि १२ सम्मको लागि समय तोकेको छ । जिल्ला स्तरीय कोरोना भाइरस संक्रमण रोकथाम उपचार समन्वय तथा


अर्जुनधारामा पहिलो पटक दुई जनामा कोरोना संक्रमण पुष्टि

शनिश्चरे । झापाको अर्जुनधारामा पहिलो पटक दुई जनामा कोरोना पुष्टि भएको छ । नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका अर्जुनधारा – ९ का दुई युवामा कोरोना पुष्टि भएको


अर्जुनधारामा तोकिएको सडक मात्रै प्रयोग गर्न पाइने

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका क्षेत्रको सुरक्षाका लागि तालिका बमोजिम मात्र सडक प्रयोग गर्न पाइने भएको छ । यसैबिच अर्जुनधाराका प्रमुख हरिकुमार रानाले जेठ ५ गतेसम्मलाई अत्यावश्यक बाहेक सबै बन्द


तेक्वान्दो खेलाडीद्वारा राहत वितरण

नवेश गुरुङ अर्जुनधारा । अर्जुनधारा नगरपालिका – ९ का विपन्न परिवारलाई आइतबार स्थानीय युवाको पहलमा राहत वितरण गरिएको छ । राष्ट्रिय तेक्वान्दो खेलाडी दिपेन धिमालको पहलमा वडाका बिपन्न २२ परिवारलाई


किर्तन मण्डलीद्वारा ३५० केजी चामल सहयोग

बिर्तामोड । पशुपति किर्तन मण्डलीले ३ सय ५० केजी चामल सहयोग गरेको छ । अर्जुनधारा –६ महानन्द चोक क्षेत्रमा रहेको मण्डलीले विपन्न परिवारलाई राहत उलपब्ध गराउन चामल सहयोग गरेको हो


पहिलो रिक्सा चालक धिमालले भनिन् ‘चामल ल्याइदिनु भो, टमाटरको अचारसँग भएपनि खाइहाल्छु’

बिर्तामोड । नेपालको पहिलो महिला रिक्सा चालक फुलमाया धिमाललाई ०७४ साल यता चामलको चिन्ता छैन । वृद्ध भइसकेकी धिमाललाई बिर्तामोडका युवा व्यवसायी बिशाल अग्रवालले मासिक १ बोरा चामल उपलब्ध गराउँदै


झापाको क्वारेन्टाइनबाट १५३ जना घर फर्के

बिर्तामोड । झापाका १५ वटा स्थानीय तहले बनाएको २७ स्थानको क्वारेन्टाइनबाट १ सय ५३ जना घर फर्केका छन् । जिल्ला समन्वय समिति झापाको तथ्याङक अनुसार अब क्वारेन्टाइनमा बस्नेको संख्या जम्मा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]