जेष्ठ २०, २०८२ सोमबार

अर्जुनधारा

अर्जुनधारामा स्कुल बस दुर्घटना , १० विद्यार्थी घाइते

बिर्तामोड – झापाको अर्जुनधारामा स्कुल बस दुर्घटना हुँदा बालबालिकासहित १० जना घाइते भएका छन् । आज बिहान अन्दाजी १० बजे अर्जुनधारा १ शनिश्चरे–साधुटारस्थित भित्री सडकखण्डमा माटेबाट साधुटारतर्फ आउँदै गरेको बस


कैलाशघाट व्यवस्थापन समितिको अध्यक्षमा पराजुली सर्वसम्मत

शनिश्चरे । अर्जुनधारा नगरपालिका –७ स्थित कैलाशघाट व्यवस्थापन समितिको अध्यक्षमा केदार पराजुली सर्वसम्मत चयन भएका छन् । घाट व्यवस्थापन समितिले आज स्थानीय मलामी खाजा घरमा आयोजना गरेको तेस्रो साधारणसभा तथा


अर्जुनधारा धाममा मंसिर ८ देखि ४२ औं अनुष्ठान

इन्द्रकुमार राई  शनिश्चरेर –  पूर्वको पशुपतिनाथ नामले परिचित अर्जुनधारा जलेश्वरधाममा आगामी मंसिर ८ गते देखि सप्ताह अष्टोत्तरशत् (१०८) सहित श्रीमद भागवत महापुराण पाठपारायण महायज्ञको आयोजना गरिने भएको छ । धामद्वारा


अर्जुनधारमा श्रीमतीको हत्या गरेर फरार चौहान पक्राउ

झापा । झापाको अर्जुनधारमा श्रीमतीको हत्या गरेर फरार एक व्यक्ति जङ्गलमा लुकिरहेको अवस्थामा पक्राउ परेका छन् । झापाको अर्जुनधारा–३ दार्जिलिङ डाँडाका ४६ बर्षीय बीरबहादुर चौहानलाई प्रहरीले आज बेलुकी करीब ५


नव युवा क्लबद्वारा जग्गादाताहरुलाई सम्मान

अर्जुनधारा । अर्जुनधारा नगरपालिका – ४ र ७ एकता चोकस्थित नव युवा क्लबले एक कार्यक्रमकाबीच जग्गादाताहरुलाई सम्मान गरेको छ । क्लबद्वारा सामुदायिक भवनमा आयोजित सामूहिक दुर्गा कार्यक्रममा संस्थाको जग्गा खरिदका


शनिश्चरे क्याम्पसलाई नमूना बनाउन आग्रह, उत्कृष्ट विद्यार्थी पुरस्कृत

शनिश्चरे । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले शनिश्चरे बहुमुखी क्याम्पसलाई नमूनाको रुपमा विकास गर्नुपर्ने बताएका छन् । क्याम्पसद्वारा मंगलबार सभाहलमा आयोजित ११ औं क्याम्पस साधारणसभा तथा १८ औं क्याम्पस स्थापना


जुकेखाडी सामुदायिक वनको २९ औं वार्षिक साधारणसभा

इन्द्रकुमार राई शनिश्चरे । अर्जुनधारा नगरपालिका – ३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको २९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको कार्यालय परिसरमा सोमबार आयोजित साधारणसभाले बार्षिक प्रगति


शनिश्चरे नगर अस्पतालमा सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि

झापा, ११ असोजः जिल्लाको अर्जुनधारास्थित शनिश्चरे नगर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । नगर अस्पतालमा आमा सुरक्षाका कार्यक्रमसँगै शल्यक्रियासहितको प्रसूति सेवा सुरु भएपछि यहाँ प्रसूति सेवा


श्रद्धा कृषि सहकारी संस्थाको १६ औं बार्षिक साधारणसभा

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ स्थित श्रद्धा कृषि सहकारी संस्थाको १६ औं बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । संस्थाद्वारा स्थानीय सामुदायिक भवनमा आयोजित साधारणसभाका प्रमुख अतिथि एवं झापा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]