बैशाख २६, २०८२ शुक्रबार

कनकाई

कनकाई नगरपालिका भोली बालमैत्री नगर घोषणा हुँदै

झापा – झापाको कनकाई नगरपालिकाले बालमैत्री नगर घोषणाको तयारी पूरा भएको छ । मापदण्ड पूरा भएसँगै भोलि बिहीबार बालमैत्री नगर घोषणा गर्न लागिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।


कनकाईमा छात्राहरुलाई ३ महिने कम्प्युटर तालिम

चन्द्र बस्नेत कनकाई । सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको आयोजना तथा कनकाई नगरपालिका वडा नं. ३ को आर्थिक सहयोगमा कनकाई ३ का ३० जना छात्राहरुका लागि ३ महिने कम्प्युटर तालिम सुरु


‘तुर्सा हेमरम कवर्ड हल’ को शिलान्यास

चन्द्र बस्नेत कनकाई । झापाको कनकाई नगरपालिका–४ स्थित इलुवाबारीमा कवर्ड हल निर्माण हुने भएको छ । कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले आज एक कार्यक्रमका बीच कवर्ड हलको शिलान्यास गर्नुभयो ।


शिक्षक आन्दोलनकाबीच कनकाई माविमा विद्यार्थी भर्ना जारी

१६ गतेदेखि विद्यालय खुलाउने तयारी बिर्तामोड । बन्द निषेधित सुरुङामा रहेको कनकाई माविले शिक्षकहरुको आन्दोलनका बीच विद्यार्थी भर्ना सञ्चालन गरिरहेको छ । शिक्षकहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउदै विद्यार्थी भर्ना सञ्चालन गरिएको


जामुनखाडी सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य

बनियानी । झापाको कनकाई नगरपालिका–१ र २ स्थित जामुनखाडी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार क्षेत्र पर्यटकीय गन्तव्यमा विकसित भएको छ । विसं २०६५ मा स्थापित पूर्वको पुरानो पर्यटकीय


वडामै मेलमिलापले न्याय सम्पादन सहज बन्दै

बनियानी , २२ चैत – कुनै समय झापाको कनकाई नगरपालिकाको न्यायिक समितिलाई मुद्दा मिलाउन भ्याइनभ्याइ हुन्थो । एकै वर्षमा चार सयसम्म मुद्दाको चापले न्यायिक समिति व्यस्त हुन्थ्यो । तर, अहिले


कनकाईमा महिला फुटबल सुरु, उद्घाटन खेलमा बाह्रदशी विजय

कनकाई – झापाको कनकाईमा जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ । कनकाई खेलकुद प्रतिष्ठानको आफ्नो वार्षिक क्यालेण्डरका रुपमा रहेको प्रतियोगिताको नवौं संस्करणलाई अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर संचालनमा


कनकाईले जित्यो अन्तरपालिका महिला फुटबलको उपाधि

बिर्तामोड, ५ फागुन : झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले जितेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको


पत्रकार निरौलासहित कनकाई माविको वार्षिकोत्सवमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान

कनकाई । झापाको कनकाई –३ सुरुङ्गास्थित कनकाई माविले ६७ औं स्थापना दिवस तथा ६६ औं वार्षिकोत्सवका अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । पत्रकार रामप्रसाद निरौलासहित विद्यालयका पूर्व प्रधानाध्यापक एवं


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]