बिर्तामोड । माघ १ र २ गते लगाइने माइ मेला रोकिएको छ । बढ्दो कोरोना संक्रमणका कारण मेला रोकिएको कनकाई नगरपालिकाले जनाएको छ । सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला
कनकाई । झापाको बाह्रदशी-७ स्थित पशुपति आधारभुत विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि विद्यालयका पूर्व विद्यार्थी समेत रहेका सुरुङ्गाका एक तिम्सिना परिवारले शैक्षिक सामग्री सहयोग गरेका छन् । वि.सं.२०२१ मा स्थापना
कनकाई । झापाको सुरुङ्गास्थित कन्काई बहुमुखी क्याम्पसले समाजसेवी शेरबहादुर थापालाई सम्मान गरेको छ । शनिबार सम्पन्न क्यामपसको २३ औं स्थापना दिवस तथा १३ औं क्यामपस सभाको अवसरमा समाजसेवी थापालाई सम्मान
झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा बुधबार राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष
बिर्तामोड । गत मंसीर २७ गतेदेखि हराइरहेका ७८ वर्षीय वृद्ध सुरुङाको जामुनखाडी सिमसार क्षेत्रमा मृत अवस्थामा फेला परेका छन् । प्रहरीले कनकाई –२ का कृष्ण बहादुर भुजेललाई बुधबार मध्यान्नतिर मृत
– चन्द्रकला भण्डारी झापा (रासस) – कनकाई नगरपालिका–६ का ३८ वर्षीया सविता खनालले कुरिलो खेतीबाट राम्रो आम्दानी लिन थाल्नुभएको छ । उहाँले गत वर्ष पाँच कट्ठा जमिनमा लगाएको खेतीबाट रु
कनकाई । झापाको सुरुङामा नक्कली मल फेला परेको छ । प्रहरीले नक्कली मल बनाउने ठाउँबाट नक्कली पोटास बरामत समेत गरेको छ ।झापाको कनकाई नगरपालिका ३ सुरुङ्गास्थित तिलक पौडयालको घरबाट नुनमा
बिर्तामोड । माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज विहान कनकाई –१ प्रजापतिस्थित भष्मे पैनीमा बिजुलीको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा सोही वडा बस्ने
कनकाई । बडादशैंको अवसरमा कनकाई नगर खेलकुद विकास समितिले वडास्तरीय नकआउट फुटवल प्रतियोगिता–२०७८ आयोजना गरेको छ । असोज १७ गतेदेखि २५ गतेसम्म खेल आयोजना हुने शुक्रवार सुरुङामा आयोजित पत्रकार सम्मेलनमा