बिर्तामोड, १२ बैशाख : बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारी चोकदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास गरिएको छ । आज एक औपचारिक कार्यक्रमका विच नगर प्रमुख पवित्रा
बिर्तामोड । मानवसेवा आश्रमले बिर्तामोडबाट दुई दिनमा तीन जनाको उद्धार गरेको छ । सोमवार भद्रपुर रोडबाट आमा छोराको उद्धार गरेको मेचीनगर–४ स्थित मानवसेवा आश्रमले मंगलवार पनि थप १ जनाको उद्धार
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर २ का १५ जना कृषकलाई बाख्रा वितरण गरिएको छ । नगरको मेयर पकेट प्याकेज बाख्रा साटासाँट कार्यक्रम अन्तर्गत समृद्धि पूर्णिमा कृषक समूह सोमबारेका १५
बिर्तामोडका उपमेयरको प्रयासले अपांगता भएका छोरासहित आमाको उद्धार बिर्तामोड । झापाको बिर्तामोड–४ मा वर्षौदेखि दुई घरको चेपमा जीवन विताइरहेका आमा छोराको उद्धार गरिएको छ । दुई घरको बीचमा कष्टकर जीवन
बिर्तामोड । झापाका सम्पादकहरुले प्रेस स्वतन्त्रतामाथि नै प्रहार हुने गरी भइरहेको हस्तक्षेप विरुद्ध एक भएको सन्देश दिर्दै प्रतिवद्धता सार्वजनिक गरेका छन् । झापाली सम्पादकहरुले प्रेस स्वतन्त्रताको पक्षमा बलियो ढंगले प्रतिवाद
बिर्तामोड । झापामा पानी उपभोक्ताहरुको स्वास्थ्यमाथि चरम खेलवाड भइरहेको छ । पानी उत्पादक कम्पनीहरुले विक्री गर्ने जार मापदण्ड बमोजिम नभएको फेला परेको छ । मुनीको भागमा कुच्चिएको, फोहोर जार उपभोक्तालाई
बिर्तामोड । झापा बिर्तामोडका विशाल तामाङले नागरिकको स्वास्थ्य समस्या बढ्दै जानुमा खानपान नै मुख्य कारण भएको निष्कर्ष निकाले । त्यहि निष्कर्षबाट बिर्तामोडमा सुरु भयो ‘फ्रुटोपिया’ । स्वास्थ्यप्रति नेपाली समाज सतर्क
काठमाडौँ, १ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सातजना कम्युनिष्ट योद्धालाई सम्मान गर्ने भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले पार्टी स्थापना दिवसको अवसरमा
बिर्तामोड । स्वास्थ्य उपचार र ससुरा बुबाको काजक्रियाको काम सकेर बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई विकास निर्माणको अनुगमनमा निस्कनु भएको छ । पूर्वाधार विकास तर्फ समयमै काम सक्ने योजनासहित