असार १९, २०८२ बिहीबार

बिर्तामोड

अनेरास्ववियुमा झापाबाट ९ जना निर्वाचित

बिर्तामोड । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनबाट झापाका ९ जना विद्यार्थी नेताहरु विभिन्न पदमा निर्वाचित भएका छन् । हालै सम्पन्न महाधिवेशनबाट झापाबाट ९ जना नेताहरु निर्वाचित भएका हुन् । झापाबाट


बिर्तामोडको विकासमा सहयोग गर्ने चिनियाँ राजदुत चेन सोङ्गको प्रतिवद्धता

बिर्तामोड । चिनियाँ राजदुत चेन सोङ्गले बिर्तामोडको विकासका लागि सहयोग गर्न प्रतिवद्ध रहेको बताउनु भएको छ । आज विहान बिर्तामोड नगरपालिकामा भेटघाट कार्यक्रममा सरिक हुँदै सोङ्गले सहयोगका लागि प्रतिवद्धता जनाउनुभयो


अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया निर्वाचित

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित हुनुभएको छ । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार भएको विद्युतीय मतदानमा निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात


कर वृद्धिको विरोधमा झापाका सुनचाँदी व्यवसायी आन्दोलित

बिर्तामोड । कर वृद्धिको विरोधमा झापाका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । आज पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले कर वृद्धिको विरोधमा पसल बन्द गरेर आन्दोलन सुरु गरेको घोषणा गरेका छन् ।


बिर्तामोडको फोहोर स्थायी रुपमै व्यवस्थापनको तयारी

बिर्तामोड । झापाको बितामोड नगरपालिकाले हरेक वर्ष भोग्दै आएको फोहोर व्यवस्थापनको समस्या अहिले सुनसान जस्तै छ । फोहोर उठाउनेले उठाइरहेका छन्, व्यवस्थापन गर्नेले गरिरहेका छन् । जसका कारण समस्या बाहिर


बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रमको तयारी पुरा

बिर्तामोड । बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रमको तयारी पुरा भएको छ । गोर्खा फाउण्डेशन नेपालले आज पत्रकार सम्मेलन गर्दै कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । गव वर्षबाट


चिनियाँको सहयोगमा विर्तामोडमा निर्मित विद्यालयको उद्घाटन, विद्यार्थीलाई ब्याग

बिर्तामोड, २७ जेठ : चिनियाँ राजदुतावासको सहयोगमा बिर्तामोड ८ स्थित शुक्रराज आधारभुत विद्यालयमा निर्माण भएको भवनको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका विच नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग


सडक पूर्वाधारमा काँचुली फेर्दै बिर्तामोड

बिर्तामोड सेरोफेरो झापाको बिर्तामोड नगरपालिकामा सबैभन्दा धेरै काम भएको छ भने त्यो तुलानात्मक हिसावले भौतिक पूर्वाधारको क्षेत्रमा भएको छ । स्थानीय तह बन्नु भन्दा पहिलेको बिर्तामोड नगरपालिकाका सडकहरुको अवस्था दयनीय


झापामा मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिताको तयारी

बिर्तामोड । झापामा मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिता हुने भएको छ । बडी ग्यारेज बिर्तामोडको आयोजनामा भदौ २७ र २८ गते तेस्रो संस्करण अन्तरगतको मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]