असार १९, २०८२ बिहीबार

बिर्तामोड

झापामा विसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मानको तयारी

बिर्तामोड । राष्ट्र निर्माता पृथ्वीनारयण शाहका आर्थिक सल्लाहकार तथा नेपाल एकीकरणका सारथी मानिएका विसे नगर्चीको नाममा स्थापित राष्ट्रिय सम्मान कार्यक्रमको तयारी गरिएको छ । गोर्खा फाउण्डेशन नेपालले सम्मान कार्यक्रमको तयारी


बिर्तामोडमा सञ्चालित लघु उद्यम विकास कार्यक्रम अन्तर्गत तालिमको समापन

बिर्तामोड, ९ जेठ – बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको सिलाई कटाई, व्युटिपार्लर र व्याग बनाउने तालिमको समापन गरिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले सञ्चालन गरेको


तीन वर्षदेखि अटिजम बालबालिकाको व्यवहार सुधार्दै महेन्द्ररत्न

बिर्तामोड । झापा बिर्तामोड–३ मा रहेको महेन्द्ररत्न माविको दक्षिण भागमा एउटा क्यान्टिन छ । क्यान्टिनसँगै पूर्व भागमा टाँसिएको एउटा खुल्ला हल छ । सँगै दक्षिण भागमा थप २ साना कोठाहरु


पूर्वीनाकाबाट चार करोड ६० लाखको खरबुजा भित्रियो

झापा, ९ जेठ – पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१-८२ को १० महिनामा रु चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट आयात भएको छ । मेची भन्सार कार्यालयका


फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

काठमाडौं – होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  प्रहरीले पक्राउ गरेको छ। सामाजिक


मुक्ति समाजको उपमहासचिवमा पोर्तेल, केन्द्रीय नेतृत्वमा झापाबाट ९ जना

बिर्तामोड । नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको अध्यक्षमा पुनः मनोहन बिश्वकर्मा पौडेललाई सर्वसम्मत गर्दै सातौं राष्ट्रिय महाधिवशन सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न सातौं राष्ट्रिय सम्मेलनबाट


मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन

भद्रपुर – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१- ८२ को १० महिनामा रु १२ अर्ब ९४ करोड २० लाख ६० हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका


बिर्तामोडका किसानलाई विभिन्न प्रकारका मेसिन वितरण

बिर्तामोड –  बिर्तामोड नगरपालिकाले किसानलाई विभिन्न प्रकारका मेसिन वितरण गरेको छ । कृषि विकास शाखा मार्फत ७० प्रतिशत अनुदानमा ११ थान चिया टिप्ने मेसिन, २४ थान मकै छोडाउने मेसिन र


प्रेस चौतारीको उपचार कोषमा १५ हजार रुपैयाँ सहयोग गर्ने केन्द्रीय उपाध्यक्ष अधिकारीको घोषणा

बिर्तामोड । प्रेस चौतारी झापाले पत्रकारको सामाजिक सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यसहित स्थापना गरेको पत्रकार उपचार कोषमा रकम जुट्ने क्रम जारी छ । एक दशकअघि स्थापना गरिएको यो कोषमा पत्रकारहरूले आफ्नाे


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]