जेष्ठ १, २०८२ बुधबार

भद्रपुर

नेपाल बङ्गाली आयोग गठनका लागि पहल गछौं : मुख्यमन्त्री राई

झापा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालका विभिन्न जिल्लामा छरिएर बसेका बङ्गाली समुदायको हक अधिकार सुनिश्चितताका लागि छुट्टै नेपाल बङ्गाली आयोग गठनका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने


युवा पत्रकार मण्डललाई सम्मान

झापा । भद्रपुर नगरपालिका, नगर युवा परिषद्ले युवा पत्रकार पार्थ मण्डललाई सम्मान गरेका छन् ।‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय युवा


काकाससुराले मिर्गौला दिन नपाउँदा प्रत्यारोपण गर्न विदेश जानुपर्ने बाध्यता

झापा- दुवै मिर्गौला फेल भएपछि स्वदेशमै प्रत्यारोपणको तयारीमा रहेकी भद्रपुर नगरपालिका–१० की गीता भण्डारीले कानूनी अड्चनका कारण उपचारका लागि भारत जानुपर्ने बाध्यता भएको छ । आठ वर्षअघि मिर्गौलामा समस्या देखा


भद्रपुरले सच्यायो सूचना, मेचीमा खोप केन्द्र यथावत

बिर्तामोड । चौतर्फी विरोधपछि झापाको भद्रपुर नगरपालिकाले खोप केन्द्र हटाएको विषयलाई लिएर प्रकाशित गरेको सूचना सच्याएको छ । नगरपालिकाले बुधबार राती सूचना प्रकाशन गर्दै भद्रपुरस्थित मेची कोभिड हस्पिटलको खोप केन्द्र


भद्रपुरले खोप केन्द्र हटाएकोमा चौतर्फी विरोध

बिर्तामोड । झापाको भद्रपुर नगरपालिकाले खोप केन्द्र हटाएको विषयलाई लिएर चौतर्फी विरोध भएको छ । पर्याप्त खोप केन्द्र स्थापना गरेर नागरिकलाई सहजै खोप उपलब्ध गराउनुको सट्टा नगरपालिकाले मेची कोभिड हस्पिटलको


कारितासद्वारा मेची अस्पताललाई १६ लाख बढीको स्वास्थ्य सामग्री प्रदान

भद्रपुर । अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक संस्था कारितास नेपालले झापाको मेची प्रादेशिक अस्पताललाई १६ लाख रुपयौँभन्दा बढीको अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपालमा दोस्रो लहरको संक्रमण फैलिएयता कारितासले मेची


हात्तीको आक्रमणबाट ज्यान गुमाएकी सीताको परिवारलाई सहाराद्वारा राहत

भद्रपुर । गत चैतमा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएकी भद्रपुर २ निवासी सीतादेवी दाहालको परिवारलाई विर्तामोडस्थित सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाले राहत रकम प्रदान गरेको छ । सो


साप्ताहिक वरुण १५ औं वर्षमा

भद्रपुर । झापाको भद्रपुरबाट प्रकाशित साप्ताहिक वरुण १४ औं वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । २०६४ साउन ३ गते महिला मुद्दालाई मिसन बनाएर पत्रकार माया पकुवालको


डाक्टर कुटपिट गर्नेलाई कारवाही गर्ने निर्णयपछि ठप्प भएको सेवा खुल्यो

झापा – मेची अस्पताल भद्रपुरको सेवा ठप्प पारेका चिकित्सकहरू ६ घण्टापछि काममा फर्किएका छन्। बिरामीका आफन्तले डाक्टरमाथि हातपात गरेको भन्दै अस्पतालका चिकित्सकहरू विरोध जनाउँदै आकस्मिकबाहेक सबै सेवा ठप्प पारेका थिए।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]