बैशाख २६, २०८२ शुक्रबार

भद्रपुर

झापामा दुई दिनमा ५६ वटा चौपाय नियन्त्रण

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले दुई दिनमा ५६ वटा पशुचौपाय नियन्त्रणमा लिएको छ । झापाको बाहुन्डाँगी, भद्रपुर र बाह्रदशी क्षेत्रबाट चौपाय नियन्त्रणमा लिएको हो । बुधबार बाह्रदशीबाट २७ थान


१४ वर्षदेखि फरार प्रतिबादी पक्राउ

बिर्तामोड । वन पैदावार हानी नोक्सानी मुद्धाका फरार प्रतिबादी भद्रपुर –९ का चित्र बहादुर लुइटेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापाले ०६२ साल चैत ८ गतेको फैसला अनुसार


झापा कारागार खचाखच : सबैभन्दा धेरै लागुऔषध र जक मुद्धाका कैदी

बिर्तामोड । खचाखच रहेको झापा जिल्ला कारागारमा अहिले भ्रष्टाचारको मुद्धामा सजाय भुक्तान गर्ने कैदीबन्दीको संख्या शून्य देखिएको छ । कारागारको अभिलेखमा भ्रष्टचारीसँगै सैनिक ऐन, खोटा चलन, मापसे, बैदेशिक रोजगार र


कारागारभित्रै मास्टर्स

बिर्तामोड । ललितपुरका ३० वर्षीय विकास थापा झापा जिल्ला कारागार भद्रपुरमा सजाय भुक्तान गरिरहेका छन् । एउटा मुद्धाको सजाय सकिएको छ, अब एउटा मुद्धामा ५० प्रतिशत छुट पाउने आशमा बसेका


झापा प्रहरीले समात्यो ५० लाखको अवैध कपडासहित पिकअप, झापाका व्यापारीको इलामतिर धन्दा

झापा । झापामा लामो समयदेखि अवैध, तस्करीमा क्रियाशिल व्यापारीहरुले इलाममा गोदाम राखेर व्यापार गरिरहेको खुलासा भएको छ । झापा प्रहरीले मेचीनगर–१२ धाइजनबाट बिहीवार पिकअप सहित बरामत गरेको कपडा सार्वजनिक गरेसँगै


झापाबाट गैरनेपालीलाई नागरिकता दिलाउने मुख्य अभियुक्त सर्वोच्च पुगे

बिर्तामोड । झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोग लागेका जिल्ला प्रशासन झापाका अधिकृत गौरव ढुङ्गेल सर्वोच्च पुगेका छन् । विदेशीलाई नागरिकता दिने कार्यमा आफ्नो


प्रजातन्त्र दिवसमा बुद्धशान्तिमा घुम्ती शिविर

भद्रपुर । जिल्ला प्रशासन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा निःशुल्क एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्य पारेर आगामी फागुन ७ गते आयोजना हुने घुम्ती शिविरमा


इनरुवामा भएको सवारी दुर्घटनामा झापालीको मृत्यु

विराटनगर । सुनसरीमा माइक्रो र यात्रु बस एकाआपसमा ठोक्किदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ जना यात्रु घाइते भएका छन् । सुनसरीको तितृबनामा आज बिहान हुस्सु लागेको बेला


लागुऔषध कारोवार रोक्न समुदाय प्रहरी साझेदारी कार्यक्रम

झापा – झापामा लागुऔषध प्रयोगकर्ता बढेपछि नेपाल प्रहरीले लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय झापाले हरेक वर्ष झापामा लागुऔषध दुव्र्यसनी ११


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]