बैशाख २७, २०८२ शनिबार

मेचीनगर

एकाविहानै ट्रिपरको ठक्करबाट अन्सुको मृत्यू

बिर्तामोड । ट्रिपरको ठक्करबाट आज एका विहानै पैदाल यात्रीको मृत्युु भएको छ । मेचीनगर नगरपालिका वडा नं १३ स्थित चन्द्रगढी चारआली सडक खण्डमा ट्रिपरको ठक्करबाट १८ वर्षीया अन्सु शिवाकोटीको मृत्यू


१५ वर्षीय बालक ९० सिसि लागुऔषधसहित काँकरभिट्टाबाट पक्राउ

विर्तामोड । लागुऔषध सहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाले १५ वर्षीय बालकलाई पक्राउ गरेको छ । दमक–५ बस्ने रमेश राजवंशीलाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।मेचीनगर–६ स्थित गैरीगाउँबाट चेकजाँचका क्रममा


क्रिकेट टोलीलाई एनएमसीको सम्मान

काँकरभिट्टा । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको विजेता टोली प्रदेश १ लाई नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले सम्मान गरेको छ । पुस ११ देखि १९ गतेसम्म दाङको लमहीमा


मेचीनगरका बद्रीहाङ राई ५० राउन्ड गोलीसहित पक्राउ

काठमाडौंबाट भद्रपुर उड्न लागेको श्री एयरलाइन्समा टिकट काटेका एक व्यक्तिलाई प्रहरीले ५० राउन्ड गोलीसहित विमानस्थलमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-२ का बद्रीहाङ राई रहेका छन्।उनलाई नाइन एमएम


हुसेन मिया कारागार चलान

बिर्तामोड । लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–१ क ४० वर्षीउ हुसेन मिया रहेका छन् । उनी ०७६ असारदेखि फरार थिए । झापा प्रहरीले मियालाई


गौतमको हत्यामा संलग्न काका–भतिज पक्राउ, इप्रका धुलावारीद्वारा सार्वजनिक

बिर्तामोड । कर्तव्य ज्यान मुद्दामा फरार रहेका झापा मेचीनगरका दुई व्यक्तिलाई प्रहरीले एकहप्तामै पक्राउ गरेको छ । पक्राउ गरी उनीहरुलाई आजै सार्वजनिक गरिएको छ । पुस २ गते मेचीनगरमा भएको


नाका खुलाउन काँकडभिट्टामा दिनहुँ प्रदर्शन

झापा । नेपाल–भारत सीमा नाका खुलाउनु पर्ने माग राख्दै काँकडभिट्टामा दिनहुँ प्रदर्शन हुन थालेको छ । प्रदर्शनको छैठौँ दिन आज नाकामा सयौँको उपस्थितिमा धर्ना र र्यालीको कार्यक्रम गरिएको थियो ।


दन्तकालीको शैक्षिक गतिविधिले मान्यता पाउदैन : उपसचिव भण्डारी

हामी ठिक छैनौं भने ताला लगाए हुन्छ : सञ्चालक प्रदीप परियार बिर्तामोड । मेचीनगर नगरपालिकाबाट स्थानान्तरणको स्वीकृति समेत नपाएको दन्तकाली इङलिस बोर्डिङ स्कुलले धमाधम परीक्षा सञ्चालन गरिरहेको छ । नगरपालिकाले


शिक्षकलाई ठेक्कापट्टा र राजनीतिमा नअल्मलिन शिक्षामन्त्रीको आग्रह

झापा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयका शिक्षक र प्रधानाध्यापकलाई ठेक्कापट्टा र राजनीतितिर नभई पठनपाठनको गुणस्तर सुधार्नतिर ध्यान दिन आग्रह गरेका छन् ।  मेचीनगर नगरपालिका–८ स्थित आदर्श माध्यमिक


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]