बैशाख २७, २०८२ शनिबार

मेचीनगर

‘होटल क्वारेन्टाइन’मा आमाको काजकिरिया

काँकडभिट्टा – अर्जुनधारा–५ लक्ष्मीपुरमा आमा बितिन् । खबर पाएसँगै पश्चिम भारतको दामनमा रहेका छोराहरू नरेन्द्र थापा, नरबहादुर र बुहारी तारादेवीले नेपाल फर्किन हतारहतार जहाजको टिकट काटे । सिक्किममा रहेको कान्छा


पश्चिम बंगालद्वारा नेपाली सवारी प्रवेशमा रोक

झापा – भारतले नाका बन्द गर्ने हल्लाका बीच भारतको पश्चिम बंगाल सरकारले लकडाउनको कारण देखाउँदै सवारी प्रवेशमा रोक लगाएको छ । सवारी प्रवेशमा रोक लगाएपछि निर्यात हुने कृषिजन्य वस्तु पूर्वी


मेचीनगरमा यौन दुर्व्यहारको घटना मिलाउन दवाव

काँकडभिट्टा – १३ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा मेचीनगरका २ का अन्दाजी ४५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । छिमेकी १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै बालिकाका


खरबुजा बेचेर एउटै टोलका किसानले कमाए ५० लाख

अम्बिका भण्डारी झापा । झापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर रु ५० लाख आर्जन गरेका छन् । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको


मेचीनगरमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बिर्तामोड । झापाको मेचीनगरमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतबाट आएका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । मेचीनगर – ३ का संक्रमीत पुरुष नवज्योति


काँकडभिट्टामा सेनाको ‘स्क्रिनिङ क्याम्प’

काँकडभिट्टा — भारतबाट स्वदेश फर्किने नेपालीहरुको कोरोना जाँचका साथै सहजीकरणका लागि आइतबार पूर्वी नाकामा नेपाली सेनाले ‘स्क्रिनिङ क्याम्प’ खडा गरेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको ‘जिल्ला कोभिड संकट व्यवस्थापन


पश्चिम बंगाल सरकारद्वारा आफ्नै नागरिकलाई प्रवेशमा अवरोध

काँकडभिट्टा – भारतको पश्चिम बंगाल सरकारले आफ्ना नागरिकलाई प्रवेशमा अवरोध गर्दा करिब एक हजार भारतीय नेपाल–भारतको दशगजा क्षेत्रमा अलपत्र परेका छन् । उनीहरु निर्माणाधिन मितेरी पुल र मेची बगर क्षेत्रमा


नेकपाका लोकप्रिय नेता राजवंशीको निधन

बिर्तामोड – नेकपाका प्रदेश कमिटी सदस्य झापा मेचीनगरका स्थानीयबासी हंसलाल राजवंशीको उपचारका क्रममा आज साँझ निधन भएको छ । विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । न्यूरो


पूर्वी नाकाबाट १४९ नेपाली भित्रिए

काँकरभिट्टा । नेपाल भारत सीमाक्षेत्रमा रहेका १ सय ४९ जना नेपाली विहीबार पूर्वी नाका हुँदैं प्रवेश गरेका छन् । नेपालका विभिन्न जिल्लाबाट भारतलगायत अन्य देशमा रोजगार तथा अध्ययनका लागि गएकाहरु


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]