असार १७, २०८२ मंगलबार

मेचीनगर

सम्पादकीय : सीमामा नेपाली सवारीलाई पनि पार्किङ निषेध गरियोस्

पूर्वी नाका काँकरभिट्टामा भारतीय सवारीलाई पार्किङ निषेध गर्ने निर्णय सकारात्मक छ । यो निर्णय जरुरी थियो । धेरै अगाडि हुनुपर्ने निर्णय ढिलै भए पनि भएको छ । यो निर्णय स्वागतयोग्य


काँकडभिट्टामा भारतीय नम्बरका गाडीलाई पार्किङ निषेध

काँकडभिट्टा । पूर्वी नाका काँकडभिट्टामा आजदेखि भारतीय नम्बर प्लेटका गाडीलाई पार्किङ गर्न निषेध गरिएको छ। अव्यवस्थित भारतीय गाडी पार्किङले नाकामै जाम हुँदा यात्रुलाई सास्ती हुने गरेको र फोहरमैला बढेका कारण


भ्रमण वर्ष २०२० को प्रचार गर्दै : दार्जिलिङमा नेपालीको ट्रेकिङ

दार्जिलिङ । नेपाल भ्रमणका लागि झापाको एक टोलीले दार्जिलिङ पुगेर निम्तो दिएको छ । निम्तो दिएर भ्रमण टोली आइतवार साँझ नेपाल फर्किएको छ । भ्रमण वर्ष – २०२० को व्यापक


लोपोन्मुख चराको बासस्थान बन्दै मेचीनगर

भद्रपुर । झापाको मेचीनगर नगरपालिकामा लोपोन्मुख अवस्थामा पुगेका बगाले बगेडी, राज हुट्ट्यिाउँ, राजधनेशलगायत ४०० बढी चराका प्रजाति पाइने गरेको छ । चराविद् देवेन्द्र खरेलका अनुसार नेपालको चितवन राष्ट्रिय निकुञ्ज, कोशी


मेचीनगरको खानेपानी व्यवस्थापनमा सरोकारवालाको छलफल

काँकरभिट्टा । मेचीनगर नगरपालिका क्षेत्रभित्र रहेका खानेपानीहरुको व्यवस्थापन गर्न गठित समितिको क्षेत्र विस्तार तथा खानेपानीको व्यवस्थापन नभएका क्षेत्रमा खानेपानी व्यवस्थापन गर्ने विषयमा मंगलबार सरकारी अधिकारी, प्रदेश सरकार, स्थानीय सरकार तथा


महोत्सव तयारीबारे सरोकारवालासँग मेची उद्योग वाणिज्य संघको छलफल

झापा । मेची उद्योग वाणिज्य संघको आयोजना र मेचीनगर नगरपालिकाको सहआयोजनामा सञ्चालन हुन लागेको महोत्सवको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आगामी पुस ९ गतेदेखि शुरु हुने भनिएको तेस्रो


मेचीनगरलाई विभेद् गरियो : आचार्य

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नगरको विकास निर्माणका काम र समृद्घ नगर बनाउन नगरका हरेक क्षेत्रको साथ सहयोगको उत्तिकै आवश्यकता रहेको बताएका छन् । शनिबार आफ्नै कार्यकक्षमा स्थानीय


जन्मदिनमा विधार्थीलाई स्टेशनरी

बिर्तामोड । युवा व्यवसायी एवम् सञ्चार उद्यमी सुशिल दाहालले मेचीनगर–४ मा रहेको दिपेन्द्र प्राविका विधार्थीलाई स्टेशनरी सहित खेलकुद सामग्री उपलब्ध गराएका छन् । जन्मदिनको अवसरमा उनले आफुले बाल्यकालमा अध्ययन गरेको


खोलामै खुकुरी हानाहान गर्ने पक्राउ

भद्रपुर – खोला करको विषयमा विवाद हुँदा एक व्यक्तिमाथि खुकुरी प्रहार गर्ने पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका ९ बस्ने १७ वर्षीय सुमन सुन्दास, सोही ठाउँ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]