जेष्ठ १६, २०८२ बिहीबार

हल्दिवारी

हल्दिवारीमा साङलोले बाँधेर राखिएका युवाको विएण्डसीद्वारा उद्धार

बिर्तामोड । विएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले हल्दिवारीबाट एक युवाको उद्धार गरेका छन् । आर्थिक अभावका कारण उपचार गर्न नसकेर साङ्लोमा बाँधेर राखिएका युवाको आज विहान प्रसाईले उद्धार गरेका


हल्दिवारीबाट अध्यक्षमा तीन जनाको नाम सिफारिस

बिर्तामोड । नेकपा एमाले हल्दिवारीले पालिका अध्यक्षमा तीन जनाको नाम सिफारिस गरेको छ । आज सम्पन्न सचिवालय बैठकले अध्यक्षको उम्मेद्वार आकांक्षीहरु डम्बर गिरी, त्रिलोचन सापकोटा र मोहन रेग्मीको नाम जिल्ला


हल्दिबारीमा ३० हजारलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

रोहित काफ्ले हल्दिवारी । झापाको हल्दिबारी गाउँपालिकामा यस वर्ष ३० हजार ९ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ ।झापामा हात्तीपाइलेविरुद्धको आमऔषधि सेवन कार्यक्रमको मिति नजिकिँदै गर्दा हल्दिबारी गाउँपालिकामा सञ्चालन


उज्यालो गोलधाप बालक्लबको अध्यक्ष अनुप

बिर्तामोड । उज्यालो गोलधाप बाल क्लबको तेस्रो अधिबेशनबाट अनुप सासंकरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गगरिएको छ । २०७५ सालमा स्थापना भएको बालक्लब बालअधिकारको क्षेत्रमा क्रिायशिल छ । आगामी नेतृत्वका लागि


आजदेखि हल्दिवारी १ मा अनिश्चितकाल लकडाउन

हल्दिबारी । झापामा पहिलो पटक हल्दिबारी गाउँपालिका वडा नं. १ ले लकडाउनको घोषणा गरेको छ । कोरोना भाइरस संक्रमणको तेस्रो लहर शुरु भएपछि जिल्लामा हल्दिवारी १ बाहेकले लकडाउन गरेका छैनन्


नेकपा एमाले हल्दिवारीको अध्यक्षमा त्रिलोचन सापकोटा सर्वसम्मत

बिर्तामोड । नेकपा एमालेको हल्दिवारीको प्रथम अधिवेशनले अध्यक्षमा त्रिलोचन सापकोटालाई सर्वसम्मत गरेको छ । उपाध्यक्षमा महेश मेचे, सचिवमा सागर पोर्तेल र सहसचिवमा हरि अधिकारी, लक्ष्मी शिवाकोटीलाई सर्वसम्मत गरेको हो ।


हल्दिवारीमा एमालेको सबै वडा कमिटी सर्वसम्मत

हल्दिवारी । झापाको हल्दिवारी गाउँपालिकाका ५ वटै वडामा नेकपा एमालेको वडा कमिटी सर्वसम्मत भएको छ । नेतृत्वको सहमतीय प्रयासले सबै वडामा कमिटी सर्वसम्मत भएको नेकपा एमालेका हल्दिवारीका अध्यक्ष त्रिलोचन सापकोटाले


धानवालीमा भएको क्षति सहन नसक्नुको छ : वडाध्यक्ष सापकोटा

गोल्धाप । हल्दीवारी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष त्रिलोचन सापकोटा वर्षाबाट क्षति भएको धानवाली हेर्न किसानसँगै खेतवारी पुगेका छन् । जनप्रतिनिधिको जिम्मेवारी अनुसार नै अवलोकन गर्न किसानको बाली लगाएकोे


गोल्धापमा राप्रपासहित अन्य पार्टी छोडेर एमालेमा २ बढी प्रवेश

हल्दीवारी । हल्दीवारी – १ गोल्धापका २ सयभन्दा बढी व्यक्ति नेकपा एमालेमा प्रवेश गरेका छन् । राप्रपा, नेपाली कांग्रेस र माओवादीका वडास्तरीय कार्यकर्ताहरु पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन्


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]