हल्दीवारी । नेकपा एमालेको अनेरास्ववियु हल्दीवारी गाउँ कमिटीको आज सपथग्रहण गराइएको छ । अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य मनोज ताम्लीले सपथ खुवाएका छन् । ७५ सदस्यीय अनेरास्ववियु हल्दीवारी गाउँ कमिटीको एक
बिर्तामोड । हल्दीवारी -१ गोल्धापका युवा नितेश ओलीलाई झापा प्रहरीले बहुविवाह गरेको आरोपमा पक्राउ गरेको छ । बहुविवाह मुद्दामा उनलाई बुधबार पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । छुद्र व्यवहारका
विर्तामोड । झापाको हल्दीवारी गाउँपालिकामा नमुना बाल संसद्को अभ्यास शुरु भएको छ । हल्दीबारी गाउँपालिकाको सहयोगमा टाइम्स मिडिया नेटवर्कले नमुना बाल संसद् अभ्यासको आयोजना गरेको हो । बालबालिकालाई संसदीय अभ्यासको
विर्तामोड । हल्दिवारी १ नं. वडा कार्यालयले किसानलाई प्रोत्साहन गर्ने उदेश्यले कृषि औजार वितरण गरेको छ । गोल्धाप क्षेत्रभित्रका मेहनती किसानलाई मकै छडाउने मेसिन र स्प्रे ट्याङ्की प्रदान गरिएको वडा
झापा । हल्दिवारी गाउँपालिका वडा नं. १ ले ‘गोल्धाप आमा’ सम्मान रुपादेवी पराजुलीलाई प्रदान गरेको छ । पराजुली प्रगति बोयर बाख्रा पालन तथा तालिम केन्द्र प्रालिका सञ्चालक गणेश पराजुलीको आमा
विर्तामोड । झापाको हल्दिवारी गाउँपालिका वडा नं. १ ले वडाभित्रका उत्कृष्ट महिला किसान र उद्यमी महिलालाई घरघर पुगेर सम्मान गरेको छ । वडाले शुक्रवार घर मै पुगेर कृषि पेशा गरिरहेका
हल्दिबारी । कोरोना भाइरसको संक्रमण बढेसंगै झापाका स्थानीय तहहरुले कोभिड अस्पताल र आइसोलेसन सेन्टर संचालन गरिरहेका छन् । तर, पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर र डाक्टरको व्यवस्थापन हुन नसक्दा उपचार भने
झापाको हल्दिवारी – १ साविक गोल्धाप गाविस विकासको लक्ष्य हासिल गर्न प्रतिवद्धता बमोजिम काम गरिरहेको छ । निर्वाचनमा जनतासँग गरिएको प्रतिवद्धतालाई अक्षरस पालना गर्नु जनप्रतिनिधिको दायित्व भएको वडा नं. १
विर्तामोड । हल्दिवारी १ का जनप्रतिनिधिहरु कोभिड संक्रमितलाई पोषिलो खानेकुरा बोकेर घरघर पुगिरहेका छन् । वडाध्यक्ष त्रिलोचन सापकोटा सहितको नेतृत्वमा सदस्यहरु संक्रमितलाई पोषिलो खानेकुरा लिएर घरघर पुग्न थालेका हुन् ।