जेष्ठ १०, २०८२ शुक्रबार

मुख्य समाचार

झापामा मापसे कारवाहीबाट ८ लाख बढी राजश्व संकलन

बिर्तामोड । झापामा मादक पदार्थ सेवन (मापसे) कार्वाहीबाट ६ महिनामा ८ लाखभन्दा बढी राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले कारबाहीबाट उक्त रकम बराबरको राजश्व संकलन गरेको


दुई सय ९२ वटा सवारीसाधनको प्रदूषण जाँच गर्दा एक सय ७४ फेल

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले दुई सय ९२ वटा सवारीसाधनको प्रदूषण जाँच गर्दा एक सय ७४ वटा अर्थात् ६० प्रतिशत सवारीसाधन प्रदूषण फेल भएका छन् । यसमध्ये पेट्रोलबाट चल्ने ७१ सवारी


काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो

काठमाडौँ, ११ माघः हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको


तमोर करिडोरमार्फत गाडी टिप्ताला पुग्यो

ताप्लेजुङ, ११ माघ – चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालनले नयाँ सम्भावनाको ढोका खोलिदिएको छ । तमोर करिडोरको मर्मतपश्चात कच्ची सडकमार्ग हुँदै टिपतालासम्म जीप, ट्रयाक्टरलगायत


देशभक्त छोरो मर्दा देशै रूँदो रैछ … 

गण्डकी, ११ माघः उपचारका क्रममा भारतको एक अस्पतालमा मङ्गलबार निधन हुनुभएका पूर्वऊर्जा राज्यमन्त्री एवं संविधानसभा सदस्य रामजीप्रसाद शर्माको बिहीबार बागलुङस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ । सशस्त्र प्रहरी बलको शोक सलामीसहित


क्षयरोगमुक्त पालिका बनाउन मेचीनगरमा अभियान शुरू

मेचीनगर । मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउने अभियान सुरु गरिएको छ । सोही अनुसार मेचीनगरले क्षयरोग मुक्त पालिका बनाउने गरी विभिन्न कार्यहरू थालेको हो । क्षयरोग मुक्त पालिका घोषणा


कोशी पर्यटन वर्षको तयारीमा जुट्न मुख्यमन्त्री कार्कीको आग्रह

इनरुवा – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेश पर्यटन वर्ष – २०८२ को तयारीमा जुट्न आग्रह गर्नुभएको छ । सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोशी टप्पु वन्य जन्तु आरक्षमा आज


इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति

काठमाडौँ, १० माघ – प्रधानसेनापति अशोकराज सिग्देलले इतिहासको पठनपाठन कम हुँदै जाँदा शिक्षित नागरिकमा नेपालको गौरवपूर्ण इतिहास, संस्कृति, परम्परा तथा मूल्यमान्यताबारे यथेष्ट जानकारी हुन छाडेको बताउनुभएको छ । नेपाली सेनाद्वारा


नेप्से परिसूचक ११ दशमलव १० अङ्कले घट्यो

काठमाडौँ, १० माघः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ११ दशमलव १० अङ्कले घटेर दुई हजार छ सय ५४ दशमलव ३५ मा कायम भएको छ । आज तीन सय १८


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]