जेष्ठ ९, २०८२ बिहीबार

मुख्य समाचार

भोलीदेखि बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव, सुरक्षा व्यवस्था कडा बनाइने

बिर्तामोड । झापाको बिर्तामोडमा भोलीदेखि अन्तराष्ट्रि औद्योगिक व्यापार महोत्सव सुरु हुदैछ । आज महोत्सव स्थलमा पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ । महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री


महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

काठमाडौँ, ७ माघ – ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान’बाट सम्मानित हुनुभएको छ । द इन्टरनेसनल अवार्ड फोरम युएसएद्वारा भारतको नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा


हल्दिबारी-बाह्रदशी प्रेस क्लब गठन

झापा । झापाका दुई पालिकाका सक्रिय पत्रकारहरुको भेलाले ‘हल्दिबारी–बाह्रदशी प्रेस क्लब’ गठन गरिएको छ । हल्दिबारी प्रेस क्लबको आयोजनामा भएको सयुक्त भेलाले हल्दिबारी प्रेस क्लब विघठन गर्दै नयाँ क्लब गठन


मानव अधिकार एलाइन्स वाग्मतीको नयाँ नेतृत्व चयन

काठमाडौं । मानव अधिकार एलाइन्स वाग्मती प्रदेशको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट अध्यक्ष हरिबोल आचार्यको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा केशवराज पन्त


मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र

झापा । मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको रु सात अर्ब ९० करोड खर्च भइसकेको जनाइएको


कनकाईमा २ करोड ५० लाख लगानीमा विद्युतीय शवदाह गृह बनाउने

झापा । कनकाई नगरपालिका–४ स्थित कनकाई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ । कनकाई नदीको पूर्वी किनार कोटीहोमस्थित कनकाई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको हो ।


आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ७ माघः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर छ । निर्धारित विनिमयदर अनुसार, सिङ्गापुर


सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित

धरान – गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको


अलैँची बिक्रीबाट २२ करोड आम्दानी

लमजुङ, ७ माघ – यहाँका किसानले अलैँची बिक्री गरेर रु २२ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]