जेष्ठ ७, २०८२ मंगलबार

मुख्य समाचार

यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २७ पुस – हाल देशमा पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यी दुवै प्रदेशका


पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शक – राष्ट्रपति

काठमाडौँ, २७ पुस – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहका दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणका लागि मार्गदर्शक भएको बताउनुभएको छ । राष्ट्रिय एकता


दुई पाङ्ग्रे सवारीसाधन चोरी नियन्त्रण तीव्र

झापा । हराएका मोटरसाइकल खोजी अभियानलाई तीव्र पारेको नेपाल प्रहरीले पछिल्लो पाँच महिनामै सात सय ६५ वटा हराएका दुई पाङ्ग्रे सवारीसाधन फेला पार्न सफल भएको छ । ती दुई पाङ्ग्रे


ऐतिहासिक निशान पदमार्गमा पदयात्रा

मङ्गलबारे – यहाँको निशान पदमार्गमा यही पुस २४ गतेदेखि सुरु भएको पदयात्रा सम्पन्न भएको छ । मेची बजारदेखि सुरु भएको तीन दिने निशान पदमार्गको पदयात्रा आज एक कार्यक्रमबीच समापन गरिएको


भुक्तानी नपाएका कारण सडक निर्माणले गति लिन : सभामुख

बिर्तामोड । सभामुख देवराज घिमिरेले सडक अवरोध गरेर आन्दोलन गर्दा मात्रै अपेक्षाकृत परिणाम ननिस्किने बताउनुभएको छ । बिर्तामोड–भद्रपुर सडक खण्ड वरपरका बासिन्दाले सडक अवरुद्ध पारेर गरेको आन्दोलनप्रति लक्षित गर्दै सभामुख


प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत

काठमाडौँ, २६ पुस – प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ ।


एसियन हाइवेः पुल र कल्भर्ट निर्माण पहिलो प्राथमिकता, १०.५ प्रतिशत भौतिक प्रगति

बिर्तामोड । एसियन हाइवेमा पुल र कल्भर्ट पहिलो प्राथमिकतामा राखेर निर्माणलाई तीव्रता दिइएको छ । उक्त खण्डको पूर्वी भाग काँकडभिट्टाबाट सीतापुरीसम्मको ४५ किलोमिटर क्षेत्रमा पर्ने पुल र कल्भर्ट निर्माणलाई तीव्रता


बुद्धशान्ति क्षेत्रमा जंगली हात्तीको त्रास

तीर्थ तिम्सिना बुद्धशान्ति । झापामा रैथाने जंगली हात्तीको कारण वन क्षेत्र आसपासका स्थानीयबासी त्रासमा बाच्न बाध्य छन् । दिनहुँजसो रात परेपछि आहारको खोजीमा निस्किने जंगली हात्तीले दिनहुँ स्थानीयको घरगोठ भत्काउनुका


नेपाल-भारत सीमास्तम्भ मर्मत सम्भार सुरु

झापा, २६ पुस । झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]